राशिफल

    Showing 21-30 of 1,073 items.
  • आज २०८२ साल चैत ०७ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 437 पटक पढिएको
  • आज २०८२ साल चैत ०६ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार, कृषि तथा औद्योगिक क्षेत्रबाट लाभप्रद परिणाम प्राप्त हुने संकेत प्रबल देखिन्छन्। आर्थिक अवसरहरू क्रमशः विस्तार हुँदै जानेछन, जसले दीर्घकालीन योजना कार्यान्वयनमा सहजता ल्याउनेछ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहँदा मानसिक सन्तुलन मजबुत रहनेछ। शैक्षिक क्षेत्रमा समर्पण र अनुशासनले उल्लेखनीय उपलब्धि दिलाउने सम्भावना उच्च छ। सामाजिक सम्बन्धहरू पनि विस्तार हुँदै प्रतिष्ठा वृद्धिमा सहयोग पुर्‍याउनेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यवसायिक गतिविधिहरू सकारात्मक दिशातर्फ उन्मुख भई स्थायित्वतर्फ अग्रसर रहनेछन्। स्वास्थ्य पक

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 305 पटक पढिएको
  • आज २०८२ साल चैत ०५ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भावनात्मक उतारचढावका कारण निर्णय क्षमतामा अस्थिरता देखिन सक्ने भएकाले विवेकपूर्ण सोच र संयम अत्यावश्यक रहनेछ। अनावश्यक खर्चतर्फ झुकाव बढ्न सक्ने हुँदा आर्थिक अनुशासन कायम राख्नु हितकर हुनेछ। हठी प्रवृत्तिले कार्यगत प्रगति अवरुद्ध गर्न सक्ने भएकाले लचिलोपन र सहकार्यको भावना अंगिकार गर्नु उपयुक्त हुन्छ। विशेषगरी सरकारी निकायसँग सम्बन्धित कार्यमा कानुनी पक्षप्रति सजग रहनु बुद्धिमानी हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभकार्यको चर्चा र सकारात्मक अवसरले वातावरण उत्साहजनक बन्ने संकेत छ। दृढ इच्छाशक्ति र निरन्तर परिश्रमले महत्व

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 490 पटक पढिएको
  • आज २०८२ साल चैत ०२ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • 488 पटक पढिएको
  • आज २०८२ साल चैत ०१ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो दिन मेष राशिका लागि उत्साहजनक रहने संकेत देखिन्छ। परिवारको सहयोग र सद्भावका कारण अध्ययन तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा अपेक्षित परिणाम प्राप्त हुने सम्भावना बलियो छ। देशभित्र गरिएको लगानीबाट आर्थिक लाभ प्राप्त हुने योग देखिए पनि वैदेशिक यात्रा वा विदेशसम्बन्धी योजनामा भने सावधानी अपनाउनु उपयुक्त हुनेछ। धैर्य र विवेकका साथ निर्णय लिँदा दीर्घकालीन सफलता प्राप्त हुन सक्छ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशिका जातकका लागि सामाजिक प्रतिष्ठा र मान–सम्मान प्राप्त हु

    • प्रकाशित मितिः चैत १, २०८२
    • 421 पटक पढिएको
  • आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल फागुन २७ गते बुधबार मेषः तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।वृषः तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ। व्यापारमा नाफा होला ।मिथुनः आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्कटः आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 460 पटक पढिएको
  • आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना वा व्यवसाय प्रारम्भ गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा उत्साहजनक प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू क्रमशः सुदृढ बन्ने संकेत छन्। अध्ययन–अध्यापनको क्षेत्रमा पनि सकारात्मक उपलब्धि हासिल हुने सम्भावना प्रबल छ। प्रेम सम्बन्धमा रमणीय यात्रा तथा अविस्मरणीय क्षणहरू अनुभव गर्ने अवसर मिल्न सक्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा–जमिन तथा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यहरूबाट लाभ प्राप्त हुने संकेत छन्। व्यापारिक क्षेत्रमा लगानी विस्तार गर्ने अनुकूल अवसर प्राप्त हुन सक्छ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 415 पटक पढिएको
  • आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायबाट लाभ प्राप्त हुने सम्भावना प्रबल छ। वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय सम्पर्कबाट आर्थिक अवसरहरू विस्तार हुन सक्छन्। सामाजिक तथा परोपकारी क्षेत्रमा गरिएको योगदानको प्रशंसा प्राप्त हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य सन्तुलित रहनेछ। इमान्दार प्रयास र परिश्रमले लक्ष्य प्राप्त गर्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)&nbs

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 280 पटक पढिएको
  • आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ। तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ। वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ। आत्मविश्वास र योजनाबद्धता यस समयको मुख्य शक्ति बन्नेछ। मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्यको सुरुवातका

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 387 पटक पढिएको
  • आज २०८२ साल फागुन २१ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको मेहनतबाट लाभ मिल्नेछ। व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन्। पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) संकटमा पनि हिम्मतिलो प्रयास सफल हुनेछ। गुरुजनको सहयोग र बुद्धिको प्रयोगले फाइदा हुनेछ। पुराना समस्या समाधान हुने संकेत छन्।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ। स्वास्थ्यमा चिसोको असर देखिन सक्छ। सम्बन्धमा सामान्य तनाव सम्भव भए पनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ।कर्कट - Cancer(हि, हु, हे, हो,

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 372 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.