राशिफल

    Showing 171-180 of 1,073 items.
  • आज २०८२ साल असोज ०१ गते बुधबारको राशिफल

    मेष - अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजनाअनुसार सफलता हात पार्न कठिनाई हुनसक्छ। खर्च नियन्त्रणमा राख्नु आजको प्रमुख आवश्यकता हुनेछ।वृष - दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा उत्साह जाग्नेछ। परिश्रमअनुसार उचित आर्थिक लाभ पाइने संकेत छन्।मिथुन - आर्थिक पक्ष सामान्य रहन सक्छ। आफन्तसँग वादविवाद वा मानसिक तनाव सिर्जना हुने सम्भावना भएकाले संयम आवश्यक छ।कर्कट - पारिवारिक मेलमिलाप र भेटघाटको अवसर हुनेछ। आयका नयाँ श्रोत विकसित हुनेछन्। नातागोता र मित्रताको सहयोग पाइनेछ।सिंह - खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुन

    • प्रकाशित मितिः असोज १, २०८२
    • 403 पटक पढिएको
  • आज २०८२ साल भदौँ ३१ गते मङ्गलबारको राशिफल

    मेष आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ। वृष सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता प्राप्त हुने संकेत छन्। मिथुन आलोचना वा आरोपको सामना गर्नुपर्ने सम्भावना छ। तर, आफ्ना कामप्रति आत्मसन्तोष रहनेछ। हरेक निर्णयमा विवेक र धैर्य आवश्यक छ।कर्कट अप्रत्याशित स्रोतबाट सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्यमा सुधार हुँदै पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक लगानी लाभदायक बन्ने संकेत छन्।सिंह स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुने

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 570 पटक पढिएको
  • आज २०८२ साल भदौँ ३० गते सोमबारको राशिफल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 293 पटक पढिएको
  • अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

    काठमाडौं— अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन् । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 748 पटक पढिएको
  • आज २०८२ साल भदौँ २९ गते आइतबारको राशिफल

    मेष पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। व्यवसाय र अध्ययनमा अपेक्षाकृत मध्यम लाभ प्राप्त हुनेछ। वृष आत्मबल र आत्मविश्वास उच्च रहने समय छ। नयाँ कार्य तथा अध्ययनमा उल्लेखनीय सफलता प्राप्त हुने सम्भावना छ।मिथुन स्वास्थ्यमा कमजोरी र खर्चमा वृद्धि हुन सक्छ। अनावश्यक विवाद वा तनावपूर्ण परिस्थितिबाट टाढा रहनु हितकर हुनेछ।कर्कट रोकिएको धन प्राप्त हुने सम्भावना छ। आयस्रोतमा वृद्धि र स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक समय रमणीय बन्नेछ।सिंह पेशागत क्षेत्रमा सफलता र नयाँ अवसरको सुरुवात हुनेछ। मानसिक बोझ घट्नेछ र आर्थिक सबलता प्राप्त हुने समय छ। कन्या सामाजिक तथा धा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 549 पटक पढिएको
  • आज २०८२ साल भदौँ २८ गते शनिबारको राशिफल

    मेष पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ।सिंह अवरुद्ध कामहरू अघि बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। मानसिक तनाव कम भई आत्मविश्वासमा वृद्धि हुनेछ। कन्या सामाजिक तथा धार्म

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 642 पटक पढिएको
  • आज २०८२ साल भदौँ २७ गते शुक्रबारको राशिफल

    मेष प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ।कर्कट आर्थिक क्षेत्रमा ठगिने वा भ्रममा पारिने सम्भावन

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 578 पटक पढिएको
  • आज २०८२ साल भदौँ २६ गते बिहिबारको राशिफल

    मेष आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ। वृष निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक हुनेछ। स्वास्थ्यमा साना चुनौतीहरू आउन सक्ने भएकाले सचेत रहनु उपयुक्त हुनेछ।सिंह आजको श्रमले भविष्यमा प्रतिष्ठा अभिवृद्धि गर्नेछ। साथीभाइको सहयोगले मनोबल उच्च

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 564 पटक पढिएको
  • आज २०८२ साल भदौँ २५ गते बुधबारको राशिफल

    मेषव्यापार, कृषि तथा उद्योग क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छन्। आर्थिक अवसरहरू अनुकूल रहनेछन्। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुनेछ।वृषव्यवसायिक गतिविधि लाभदायक बन्नेछन्। स्वास्थ्य सुदृढ रहनुका साथै पारिवारिक सम्बन्धमा सन्तुलन कायम हुनेछ। अध्ययनमा पनि सार्थक प्रगति हुने सम्भावना छ।मिथुनस्वास्थ्य सामान्य रहनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिताले मानसिक सकारात्मकता बढाउनेछ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनुका साथै शैक्षिक उपलब्धि सन्तोषजनक रहनेछ।कर्कटनयाँ लगानी वा महत्त्वपूर्ण निर्णयका लागि समय अनुकूल छैन। व्यापारमा घाटाको सम्भावना द

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 399 पटक पढिएको
  • आज २०८२ साल भदौँ २४ गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।कर्कट  (हि, हु, हे, हो, डा, डि, डु

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 571 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.