राजनीति

    Showing 9,651-9,660 of 10,379 items.
  • गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

    काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 97 पटक पढिएको
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

    काठमाडौँ  / शीर्ष नेताहरुको सहभागितामा गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा डाकिएको हो । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 79 पटक पढिएको
  • नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसदको माग

    बिर्तामोड / नेपालमा पब्जी र फ्री फायर गेम बन्द गर्नुपर्ने माग संसदमा उठेको छ । यस्ता गेमले बालबालिकालाई बिगारेको भन्दै पब्जी र फ्री फायर बन्द गर्नुपर्ने माग संसदमा उठेको हो । मंगलबार भएको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद आशाकुमारी विकले नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग गरेकी हुन् । कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको खुशीको कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको उनको बुझाइ रहेको छ ।‘यस्तो खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने सं

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 85 पटक पढिएको
  • युद्ध सङ्ग्रहालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

    सिन्धुलीगढी / सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेभएकि छिन् । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्ध

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 86 पटक पढिएको
  • प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए । भेटमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले राससले समयानूसार आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले प्रविधिको अधिकतम प्रयोग हुने वर्तमान समयमा सोहीअनुसार चल्नसके उपलब्धि हासिल हुने बताए । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पनि प्रदेश सरकार रासससँग सहका

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 94 पटक पढिएको
  • कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

    काठमाडौँ / राष्ट्रियसभाका सदस्यहरुले कोभिड –१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे । नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकत

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 90 पटक पढिएको
  • बलात्कारको आरोप खेपेका महराले उच्च अदालतबाट पनि पाए सफाइ

     काठमाडौँ / पूर्वसभामुख  कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । संघीय संसद सचिवालयको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाडौँले गरेको उच्च निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । न्यायाधीशहरु माधव प्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो । २०७५ असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरामाथि बलात्कारको आरोम लगाए पछि महरामाथि बलात्कार गरेको अभियोगमा मुद्दा चलेको थियो । २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते उनलाई पक्रा गरेर ५

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 159 पटक पढिएको
  • ‘अघिल्लो सरकारले शुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’

    काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड –१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै  खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए ।उनले भने, “छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 86 पटक पढिएको
  • निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

    काठमाडौँ / प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।शोक प्रस्ताव पारितसभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट ग¥यो  । आमन

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 93 पटक पढिएको
  • कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

    काठमाडौँ / नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् । कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हज

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.