राजनीति

    Showing 6,411-6,420 of 10,353 items.
  • विष्णु पौडेललाई रोक्न आफै अर्थमन्त्री बन्न चाहन्छन् शंकर पोखरेल

    काठमाडौं- नयाँ बन्ने सरकारमा मन्त्री बन्न नेकपा एमाले र नेपाली कांग्रेसभित्र तीब्र लबिङ चलिरहेको छ। कांग्रेसमा कसले नेतृत्व गरेर सरकारमा जानेबारे तीब्र छलफल चलिरहेको छ। हालसम्म कांग्रेसबाट रमेश लेखक, गगन थापा, प्रकाशमान सिंहलगायतले नेतृत्व गरेर सरकारमा जाने आकांक्षा व्यक्त गरेका छन्। यता एमालेबाट भने प्रधानमन्त्रीमा केपी शर्मा ओलीपछि को जान्छ चासोको विषय बनेको छ। ओलीले हालका पदाधिकारीमध्येबाट घटिमा दुईजनालाई मन्त्री बनाउने चाहना गरेका छन्। ओलीनिकट स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई सरकारमा लाने तयारी छ। विष्णुलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने ओलीको तयार

    • प्रकाशित मितिः असार २७, २०८१
    • 328 पटक पढिएको
  • गृहमन्त्रीको नाम लिएर पैसा उठाउने गृहमन्त्रालयका कर्मचारी पक्राउ

    काठमाडौं- गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै गत शुक्रबार ९असार २१० थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको स्रोत बताउँछ ।प्रमुख अध्यागमन अधिकृत पन्थीले मन्त्रालयमा सोधखोज गरेपछि विष्टको धन्दा खुलेको बताइएको छ । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि

    • प्रकाशित मितिः असार २७, २०८१
    • 408 पटक पढिएको
  • माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीले ढाटे

    काठमाडौं– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता यात्रामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढाटेको गुनासो गरेका छन्। बैठकमा प्रचण्डले बिहान कुराकानी गर्दा समेत स्वर्ग र नर्क सँगै जाउँ भनेर प्रस्ताव गरेको बताएका छन्। माओवादीले अन्य दलसँग पनि प्रधानमन्त्रीमा विश्वासको मत लिने दाबी गरेको छ। आउँदो असार २८ मा प्रधानमन्त्री समेत रहेका प्रचण्डले विश्वासको मत लिँदैछन्। माओवादीले विश्वासको मत दिन ह्वीप जारी गरेको छ। साथै, माओवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने तयारी गरेको छ। माओवादीको पहिलो उद

    • प्रकाशित मितिः असार २६, २०८१
    • 465 पटक पढिएको
  • रवि लामिछानेका दुईवटा पासपोर्ट छन् : मुकुल ढकाल (भिडियो)

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रवि लामिछानेसँग दुईवटा पासपोर्ट रहेको खुलाएका छन्। रास्वपाको बर्खास्तीपछि ढकालले पत्रकार सम्मेलन गर्दै आफू लामिछानेको पासपोर्ट काण्ड लुकाउन लागेको स्वीकारेका छन्। उनले रविले देशमा केही गर्छन् भन्ने अपेक्षाले सोही काम गरेको बताएका छन्।  यस्तै, पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाब

    • प्रकाशित मितिः असार २६, २०८१
    • 813 पटक पढिएको
  • अध्यक्ष ओलीको ब्रिफिङ : अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ अन्त्य गर्न कांग्रेस र हामी मिल्यौं

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न्।बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका हुन्। अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भने भएको उनको भनाइ छ।‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो।  यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ, कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृ

    • प्रकाशित मितिः असार २६, २०८१
    • 395 पटक पढिएको
  • हिजो स्थगित भएको एमाले सचिवालय बैठक आज

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो।बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ।यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी द

    • प्रकाशित मितिः असार २६, २०८१
    • 366 पटक पढिएको
  • ढुलमुले शेखर

    काठमाडौँ- संविधानको धारा ७६ (३) को सरकार बन्ने आशंका गर्ने कांग्रेस नेता शेखर कोइरालाले दुईदिनपछि नै बोली फेरेका छन्। उनले दुई दिनअघि मात्रै  वर्तमान सरकार लडेसँगै ठूलो दलको नेतृत्वमा सरकार जाने बताएका थिए। उनले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्म भन्न भ्याए। उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। त्यसपछि कांग्रेसभित्रै पनि शेखर प्रधानमन्त्रीको लाइनमा हिँडेको आरोप लागेको थियो। तर आज नै उनले संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन्।काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईं‌हरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७

    • प्रकाशित मितिः असार २५, २०८१
    • 292 पटक पढिएको
  • मधेस प्रदेश ; माओवादी संसदीय दलको नेता हटाउन प्रस्ताव दर्ता

    काठमाडौँ- मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई हटाउने प्रयास सुरु भएको छ ।माओवादी केन्द्रका ९ मध्ये ६ जना प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन्। संसदीय दलको विधानको दफा २० (१) अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका हुन्।‘दलको नेतृत्वको विषयमा हाम्रो विश्वास गुमेको कारणले गर्दा हामी सबै सदस्यहरुको तर्फबाट तल हस्ताक्षरित अविश्वासको प्रस्ताव पेश गर्दछौं’, ६ सांसदले बुझाएको पत्रमा भनिएको छ

    • प्रकाशित मितिः असार २५, २०८१
    • 278 पटक पढिएको
  • मुकुल भन्छन्— रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।रास्वपाले निलम्बित महामन्त्री ढकाललाई पार्टीका सम्पूर्ण जिम्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 596 पटक पढिएको
  • मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनीषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को क, ख, च, प र फ एवम् दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए । उनले त्यसबाट पार्टीलाई प

    • प्रकाशित मितिः असार २५, २०८१
    • 808 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.