राजनीति

    Showing 6,321-6,330 of 10,353 items.
  • मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक

    काठमाडौँ- मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो ।गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तकभित्र राखेको छ ।यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 306 पटक पढिएको
  • बागमतीको मुख्यमन्त्री बने बहादुरसिंह लामा

    काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्ति गरेको पत्र हस्तान्तरण गरिसकेका छन्।माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो। केन्द्रीय समीकरणअनुसार कांग्रेस–एमालेसहितको गठबन्धनको सरकार प्रदेशमा पनि निर्माण भएको हो।आज मंगलबार बिहानै कांग्रेस-एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आज साँझ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 255 पटक पढिएको
  • संसद्मा चन्द्र भण्डारीको नौलो प्रस्ताव : प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याऔँ

    काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन्।मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए। सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराए।सांसद भण्डारीले विश्वविद्याल

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 201 पटक पढिएको
  • बागमती प्रदेशमा पनि कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने

    काठमाडौँ- बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस(नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो।सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो। यस्तै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएसँगै उनीहरुको विभागीय जिम्मेवारी समेत टुंग्याइएको छ। मंगलबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुंग्याएको हो।  जसमा काठमाडौँबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 217 पटक पढिएको
  • कोशीका पूर्वमुख्यमन्त्रीले सचिवलाई भने : तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु

    काठमाडौँ-  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।उनले भने, ‘पूर्व

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 223 पटक पढिएको
  • उपसभामुखको सचिवालयले अमेरिका पठाउनका लागि ९ लाख रुपैयाँ उठाएको मुकुल ढकालको दाबी

    काठमाडौँ- रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् । आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् । उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ । ‘उपसभाम

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 212 पटक पढिएको
  • २० मन्त्री बनाएर पहिलोपटक प्रतिपक्षी बेन्चमा पुग्यो माओवादी केन्द्र

    काठमाडौं– साढे छ वर्षपछि कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षको भूमिकामा देखिने भएको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै माओवादी सत्ताविहिन भएको हो । योसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षी बेन्चमा देखिने छ । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्रीसहित १८ जना मन्त्री बनेका छन् । 

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 285 पटक पढिएको
  • संसद् बैठक दिउँसो एक बजे, यी मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आजको बैठकमा आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्नेछन् । आज स्वास्थ्य तथा जनसंख्या, बन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सांसद प्रतिमा गौतमले

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 355 पटक पढिएको
  • पुष्पलाल कुशल संगठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्योः माधव नेपाल

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनको योगदानको चर्चा गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए।उनले भने, ‘तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको सं

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 259 पटक पढिएको
  • दुई ठूला दल मिलेर सरकार बनाएपछि शेयर बजारमा उत्साह आयो : महत

    बुटवल- पूर्वअर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले–कांगेस मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन्। सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले कांग्रेस र एमाले मिलेकोमा उत्साह देखिएको बताए । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उल्लेख गरे। उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.