राजनीति

    Showing 10,041-10,050 of 10,379 items.
  • राप्रपा महाधिवेशन स्थगित

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिए । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले  महाधिवेशनको नयाँ मिति  उपयुक्त समयमा घोषणा गर्ने  निर्णय गरेको छ ।राप्रपाले बिरामीका लागि अस्पतालमा शय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका का

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 97 पटक पढिएको
  • ११ मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस (सूचीसहित)

    काठमाडौं / सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो ।सरकारका प्रवक्ता पार्वत गुरुङले एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइ सकिएको जानकारी दिएका छन् । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपालसहित प्राध्यापक र अधिकार क्षेत्रम

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 189 पटक पढिएको
  • सपथ ग्रहण : पुर्व प्रधानमन्त्रीले किन गरे वहिस्कार !

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३ औँ प्रधानमन्त्रीको रुपमा पुन सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले उनकै निवास शितल निवासमा सपथग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरु अनुपस्थित भएको विषयलाई भने भिन्न अर्थमा हेर्न थालिएको छ । पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाललाई समेत वोलाईएको भएपनि कोहि पनि सपथ ग्रहण समारोहमा उपस्थित भएनन् । राष्ट्रपति कार्यालयले सपथ ग्रहण समारोहमा पुर्व प्रधानमन्त्रीहरुलाई बोलाईएको जनाएको छ । कार्यालयका प्रवक्क्ता डा. रुपनारायण भट्टराई

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 3,480 पटक पढिएको
  • मन्त्रिमण्डल विस्तार

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीमा पुनः नियुक्त गरेका छन् ।विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 169 पटक पढिएको
  • ओली र नेपालबीच भेटवार्ता हुँदै

    काठमाडौं / नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल हुनेभएको हो ।बिहीबार दुईजनाबीच भएको छलफलमा विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजको छलफलले कार्यदलमा रहनेको नाम टुंगो लगाउने बताइएको छ ।यसअघि दुई नेताबीच भएको वार्तामा कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनेबारे छलफल भएको थियो ।यस्तै, नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहने बताइएको थियो । आजको बैठकले

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 91 पटक पढिएको
  • प्रधानमन्त्रीले राष्ट्रपतिलाई नै सिकाए पछि..... (भिडियो सहित)

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नै गरेनन् ।राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरे पनि ओलीले राष्ट्रपतिलाई  भने, ‘त्यो पर्दैन ।’सपथ ग्रहण समारोहमा नै देखिएको यो दृष्यलाई लिएर लिएर सामाजिक संजालमा अनेकौं प्रश्न उठ्न थालेका छन् । कतिपयले ओलीले राष्ट्रपतिलाई होच्याउन खोजेको भनेका छन् भने कतिपयले दलिय सम्वन्ध झल्केको उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 774 पटक पढिएको
  • रामबहादुर थापा ‘बादल’ पुनः मन्त्री बन्दै

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’लाई पनि ओलीले पुनः गृहमन्त्री बनाएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको पनि ओलीले ‘बादल’लाई नै गृहमन्त्री बनाएका हुन् ।आचारसंहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्वाचन आयोगका उच्च अधिकारी बताउछन् । तर, बादललाई भने मन्त्री बन्नको लागि आचारसंहिता छेक्न सकेन ।था

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले लिए शपथ

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार दिउँसो शिलत निबासमा आयोजित बिशेष कार्यक्रमकाबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले ओलीलाई सपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 224 पटक पढिएको
  • पुराना सबै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी

    काठमाडौं  / केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा ओलीको सपथको सबै तयारी पूरा भइसकेको छ । अहिले दिउँसो साढे २ बजे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई पनि सपथ खुवाउने तयारी गरेका छन् । यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने बताइएको छ ।प्रधानमन्त्री ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाउन लागेका छन् । माओवादी त्यागेर गएका एक मन्त्रीले आफू फेरि सपथ खा

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 113 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले साढे २ बजे शपथ लिने

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनेछन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.