प्रविधि

    Showing २४१-२५० of ४७१ items.
  • नव निर्वाचित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री खरेल भन्छन युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’उनले विरामीहरुसँग कुरा गर्दै बिरा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ७४३ पटक पढिएको
  • विद्युत् उत्पादन कम्पनीमा कर्मचारीको ताला, दुई बुँदे मागसहित आन्दोलनको चेतावनी

    काठमाडौं— वृत्तिविकास लगायतका मागहरू अघि सार्दै विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसियल) का कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन्। व्यवस्थापनले मागहरू बेवास्ता गरेको भन्दै उनीहरूले कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।नेपाल राष्ट्रिय कर्मचारी संगठन (ट्रेड युनियन) ले कम्पनी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै, आफ्ना दुई प्रमुख माग तुरुन्त सम्बोधन नगरे आन्दोलन थप चर्किने चेतावनी दिएको छ। युनियनले कम्पनीको मुख्य गेटमा ताला लगाएर कार्यालय पूर्णरूपमा बन्द गरेका छन्।कर्मचारीहरूका अनुसार तह ११ सम्मका करार कर्मचारीहरूको कार्यसम्बन्धी मूल्यांकन मनोमानी ढंगले बनाइएको छ। यसले स्वीकृत कार्य विवरण

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ७१७ पटक पढिएको
  • दशैँ–तिहारमा हवाई भाडा दोब्बरले बढेपछि, सेवा प्रदायकलाई नबढाउन प्राधिकरणको आग्रह

    काठमाडौं— सरकारले दशैँ, तिहार लगायतका चाडपर्वहरूमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रवार कुरा गर्दै चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन्। उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखी सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन सम्बद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।सूचना अधिकारी भुलले हवाई सेवा कम्पनीहरूलाई बोलाएर कम्तीमा अधिकतम भाडादरको टिकट नबेच्न र त्यसभन्दा एकरदुई क्लास तल्लो भाडादर  मा टिकट बेचिदिन आग्रह गर

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६९२ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो ।छ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ७२० पटक पढिएको
  • बाजुराको गौमुल गाउँपालिका अम्लिसमा फोरजी सेवा सञ्चालन

    बाजुरा— बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेव

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६७१ पटक पढिएको
  • चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

    एजेन्सी— चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो । यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ५७६ पटक पढिएको
  • संविधान दिवसमा टेलिकमको ‘अफर’

    काठमाडौँ, २ असोजः संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, र

    • प्रकाशित मितिः असोज २, २०८२
    • २५२ पटक पढिएको
  • शैक्षिक परामर्श पनि स्मार्ट बन्दै: एआई सेवा सुरु

    काठमाडौं— शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो । विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि नौलो र पहिलो भएको कन्सल्टेन्सीका संचालक इश्वरी निरौलाको दाबी छ ।‘सुरुमा हामीले डिजिटलमार्फत भाषा पढाउने सोच बनाएका हौं । विस्तारै आइएलटिएस तयारी कक्षा साथै विदेशका विश्वविद्यालयबारे इन्फरम

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ७८९ पटक पढिएको
  • तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    काठमाडौं— दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ५२८ पटक पढिएको
  • वामदेव गौतम भन्छन सामाजिक सन्जाल बन्द गर्नु गलत हो, धेरै दिन टिक्दैन्

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव  गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।  उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य  अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्न

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ५८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.