प्रविधि

    Showing 221-230 of 285 items.
  • प्राविधिक गडबडीले गर्दा आपूर्ति अवरुद्ध भएको हो लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए । उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडेर अब इन्भट

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 311 पटक पढिएको
  • संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

    काठमाडौं, ३१ बैशाख । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं । यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग जन्मन सक्छ। तर, ब्राजिलको एउटा यस्तो गाउँ छ, जहाँ ३० प्रतिशत दाजुभाइहरू आफ्नै दिदी बहिनीसँग एकअर्कासँग सम्बन्ध राख्छन । जसका कारण अहिले उनीहरूमा समस्या देखा परेको छ । ब्राजिलको सेरिन्हा डोस पिन्टोस नामक गाउँमा एउटा अनौठो रोग फैलिए पछि यो कुरा बाहिर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 202 पटक पढिएको
  • फेसबुकप्रति सरकार लचिलो भयो, अब समयसिमा नतोक्ने

    काठमाडौं— सामाजिक सञ्जाल नियमनका लागि नेपाल सरकारले तयार गरेको निर्देशन लागू भएको महिनौं भइसक्दा पनि प्रमुख प्लेटफर्महरू दर्ता प्रक्रियामा नआउँदा आफ्नो रणनीति लचक बनाएको छ। मेटाको स्वामित्वमा रहेको फेसबुकको विषयमा पटकपटक तोकिएको समयसीमा उलंघन भएपछि अब सरकार समय नतोकी पर्खने अवस्थामा पुगेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अबदेखि दर्ताको लागि कुनै निश्चित म्याद तोकिँदैन। उनले भने, “फेसबुक अहिले पुनःसंरचना प्रक्रियामा छ भन्ने सुन्नमा आएको छ। त्यसैले अब विस्तारै नै प्रक्रिया अघि बढ्ने अपेक्षा गरेका छौं।”यसअघि, सरकारले चैत ७ गतेसम्मको म्याद दिएर दर्ताको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 243 पटक पढिएको
  • सूचीकरण हुन फेसबुक र एक्सद्वारा अटेर, चार वटा मात्रै सूचीकृत

    काठमाडौं— नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचीकरण हुन पटकपटक पत्राचार गरेपनि उनीहरुले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचीकृत भएका छन् ।नेपालमा ४० वटा भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचीकृत हुनेमा भाइबर, विटक, टिकटक, निम्बज नेपालको कानूनअनुसार सूचिकृत भएको छ भने मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेडस सूचीकरण भएको छैन । त्यस्तै विश्वकै धनी इलन मस्कको एक्स (पुरानो ट्वीटर), स्न्यापच्याट, लिङदिन, विच्याट, युटुब, टेलिग्राम, ट्रुथ, ग्रेटर, रेिडट, लाइन लगायत ने

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 238 पटक पढिएको
  • यसरी नेपाल बन्नेछ दक्षिण एसियाको डिजिटल केन्द्र

    काठमाडौं – अबको दिनमा नेपाललाई डिजिटल वित्तीय क्रान्तिको केन्द्र भन्न बेर छैन! 'युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५' को भव्य आयोजना हुँदै काठमाडौंले दक्षिण एसियामै ठूलो फिनटेक मञ्चको उपाधि जोगाउने संकेत दिएको छ।कार्यक्रममा अन्तर्राष्ट्रिय फिनटेक नेतृत्वदेखि नियामक निकाय, स्टार्टअपहरूदेखि ठूला बैंकहरूसम्म करिब ४०० प्रतिनिधिहरू सहभागी भए। आयोजक काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको दाबी छ – “नेपाल अब फिनटेक संवादको क्षेत्रीय राजधानी बन्ने दिशामा छ!”भारतपछिको दोस्रो ठूलो राष्ट्रिय फिनटेक सम्मेलनको उपाधि बोकेको यो फेस्टिवलमा, डिजिटल बैंकिङ, QR प्रणाली, कृत्रिम बौद्धिकता (AI), स्टार्टअप, कार्ड प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 188 पटक पढिएको
  • २१ वटा सामाजिक सञ्जालका एकाउन्ट, २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रूपैयाँ ८ पैसा कारोबार, ७ जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा, सोही नगरपालिका–१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका–७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका–२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकहरूलाई अनलाइन माध्यमबाट विभिन्न किसिमका मोबाइल तथा लत्ताकप

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 295 पटक पढिएको
  • नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने

    काठमाडौं— गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा सार्वजनिक हुँदैछ ।अहिले नै एन्ड्रोइड वा आईओएस संस्करणको लागि प्रि(रजिस्टर गर्न सकिने छ । त्यसपछि एप सार्वजनिक भएपछि एप स्वतः डिभाइसमा डाउनलोड हुनेछ । नोटबुकएलएमको वेब संस्करणमा भएका सबै सुविधाहरू मोबाइल एपमा पनि उपब्ध हुनेछन् । पीडीएफ, वेबसाइट युआरएल, युट्युब भिडियो वा टेक्स्ट कपी अपलोड गरेर प्रश्न सोध्न, अध्ययन सामग्री तयार गर्न, ट्रान्सक्राइब गर्न वा पोडकास्ट बनाउन सकिने छ । सन् २०२३ मा सुरू भएको नोटबुकएलएममा सन् २०२४ मा अडियो ओभरभ्यू फिचर थपिएको थियो

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 347 पटक पढिएको
  • सेवा प्रदानको मुख्य उपकरण बन्दै नागरिक एप

    काठमाडौं— सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘राष्ट्रपति पौडेलका अनुसार नागरिक एपलाई सेवा प्रदानको मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’। यस्तै,  सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 260 पटक पढिएको
  • मोबाइलमै हुनेछ सबै सवारी विवरण – सरकारको नयाँ कोड प्रणाली सुरु

    काठमाडौँ — बागमती प्रदेश सरकारले अब सवारी साधनको विवरण लिएर कागजका ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको ब्लुबुक क्युआर कोड प्रणालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा एक समारोहमार्फत औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।नयाँ प्रणाली अन्तर्गत ब्लुबुकमा अब क्युआर  कोड समावेश हुनेछ, जसले गर्दा प्रयोगकर्ताले मोबाइलमार्फत नै सवारी साधनसम्बन्धी सम्पूर्ण विवरण देखाउन सक्नेछन्। कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट हट्नेछ।यो सेवा नागरिक एपसँग समेत एकीकृत गरिएको छ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 310 पटक पढिएको
  • नेपालमा फेसबुक प्रतिबन्ध हुँदै

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 277 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा