प्रविधि

    Showing १२१-१३० of ४७१ items.
  • आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइन्छ ।अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आएको छ ।सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४९० पटक पढिएको
  • निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने निर्णयप्रति मिडिया सोसाइटीको आपत्ति

    काठमाडौं । निजी सञ्चारमाध्यममा सरकारी सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण गर्न रोक लगाउने सरकारको हालैको निर्णयप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।सोसाइटीले उक्त कदम संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, उदार आर्थिक नीतिको मर्म र संघीय व्यवस्थाको भावना विपरीत भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको परिपत्रअनुसार अबदेखि सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत मात्र सार्वजनिक गरिने व्यवस्था गरिएको छ ।यस निर्णयले निजी मिडियाको भूमिकालाई कमजोर बनाउने र सञ्चार क्षेत्र

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २५६ पटक पढिएको
  • नयाँ वर्षको अवसरमा टीसीएलले ल्यायो आकर्षक क्यासब्याक र उपहार योजना

    काठमाडौं— विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ ।यस योजनामार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजनको खरिदमा विशेष लाभ र उत्साह प्रदान गर्ने उद्देश्य राखेको छ । योजना अन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू खरिद गर्दा २,००,०८३ रुपैयाँ सम्मको आकर्षक क्यासब्याकका साथै हरेक खरिदमा तत्कालै प्राप्त हुने ‘स्योर सट’ उपहारहरू सुनिश्चित गरिएको छ ।यस विशेष अफरमा नेपालकै सबैभन्दा ठूलो क्युडी–मिनी एलईडी टिभी, अत्याधुन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ५११ पटक पढिएको
  • निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

    काठमाडौं— नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् ।आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् ।महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।’म

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ६०२ पटक पढिएको
  • सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    काठमाडौं— ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ६३९ पटक पढिएको
  • इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

    काठमाडौं— इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • ५१८ पटक पढिएको
  • इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर मालुकु प्रान्तस्थित तेरनाते शहरबाट करिब १२० देखि १२७ किलोमिटर दूरीमा रहेको जनाइएको छ। तेरनाते सानो भए पनि घना बस्ती भएको द्वीप क्षेत्र हो त्यहाँ दुई लाखभन्दा बढी जनसंख्या रहेको बताइएको छ।भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी प्रणालीले केन्द्रबिन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र रहेका तटीय क्षेत्रमा खतरनाक समुद

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ६५९ पटक पढिएको
  • बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर

    काठमाडौं— आजको डिजिटल युगमा बालबालिकाहरूको दैनिकी मोबाइलको सानो स्क्रिनमा खुम्चिँदै गएको छ । तर, ललितपुरको जाउलाखेल मैदानमा भने दृश्य बेग्लै छ । यहाँ केही स–साना बालबालीकाका खुट्टाहरू बलसँगै दौडिरहेका भेटिन्छन् ।तीनै बालबालिकालाई मोबाइलको लतबाट छुटाएर फुटबलको मैदानमा पसिना बगाउन प्रेरित गर्ने मुख्य व्यक्ति हुन पूर्वराष्ट्रिय गोलरक्षक तथा प्रशिक्षक उज्ज्वल मानन्धर । पूर्व गोलरक्षकसमेत रहेका मानन्धरले राष्ट्रिय महिला टोलीदेखि पुरुष तथा उमेर समूहका टिमसम्म काम गरिसकेका छन् ।अहिले उनी जाउलाखेल क्लब सञ्चालित फुटबल एकेडेमीमार्फत नयाँ पुस्तालाई प्रशिक्षण दिइरहेका छन् । उनका अनुसार यो पहल केवल खेल सिक

    • प्रकाशित मितिः चैत १८, २०८२
    • ४८६ पटक पढिएको
  • बालेनले बनाए सल्लाहकारको टिम

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् ।मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ ।त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ५६३ पटक पढिएको
  • चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

    एजेन्सी— चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ ।रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६ः५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा पठाएको हो ।यो लङ मार्च शृङ्खलाका रकेटहरूको ६३४ औं उडान मिसन थियो।

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ६३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.