प्रविधि

    Showing ९१-१०० of ४७१ items.
  • नेपाल प्रवेशको अनुमती पर्खिदै स्टारलिंक

    काठमाडौं । अन्तर्राष्ट्रिय स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् । मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्न कम्पनीले पहल गरिरहेको जानकारी दिइन् । उनले लाइसेन्स संरचनामा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम हुनुपर्ने कम्पनीको धारण

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २१६ पटक पढिएको
  • विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

    काठमाडौं— विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ ।यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल आउने कार्यक्रम तय भएको छ । नेपालमा आफ्नो दह्रो उपस्थिति जनाउन उबरले स्थानीय राइड शेयरिङ कम्पनी ‘ट्याक्सीमाण्डो’ सँग रणनीतिक साझेदारी गरेको छ ।यो साझेदारीअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा काम गर्नेछ । यो सम्झौतासँगै ट्या

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ५२२ पटक पढिएको
  • मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेटलगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख गरेको छ ।यस्ता माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार मोबाइल फोन

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ४६० पटक पढिएको
  • सर्वसाधारणमा नेपाल टेलिकमको ४४ प्रतिशत सेयर विक्री गरिने

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए ।आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ५०६ पटक पढिएको
  • अब ३ महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना हुने, एआई फ्याट्री बन्ने

    काठमाडौं— ३ महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना गरिने भएको छ । काठमाडौंको स्यूचाटारमा एआई फ्याट्री बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिने छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४४५ पटक पढिएको
  • चीनका अन्न भण्डारण केन्द्रमा रोबोटको प्रयोग बढ्दो, भारी काम अब मेसिनले गर्ने

    काठमाडौं— चीनका आधुनिक अन्न भण्डारण केन्द्रहरूमा अब रोबोट र स्वचालित प्रणालीले भारी काम गर्न थालेका छन् ।अन्न लोड गर्ने, सम्याउनेदेखि सुरक्षा निगरानीसम्मका काम प्रविधिमार्फत सञ्चालन हुन थालेपछि भण्डारण प्रणाली थप प्रभावकारी बनेको छ ।पूर्वी चीनको हाङ्झाउस्थित रेन्हे अन्न भण्डारण केन्द्रमा प्रयोग गरिएको स्वचालित अन्न निकासी प्रणालीले विशाल भ्याकुमजस्तै काम गर्छ । यसले कार्गो जहाजबाट अन्न तानेर सिधै बन्द गोदाममा भण्डारण गर्ने गर्दछ ।भण्डारण तथा यातायात विभागका निर्देशकमा गुओजुनका अनुसार सम्पूर्ण अन्न ढुवानी प्रणाली पूर्ण रूपमा बन्द पाइपलाइनमार्फत सञ्चालन हुने भएकाले मौसमको असर नपर्ने र आपतकालीन आ

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ५०६ पटक पढिएको
  • प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैनः सञ्चारमन्त्री

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए ।उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो कोही सरकारको एउटा व्यक्तिले होइन की संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ, आज, भोलि र पर्सी कसैले पनि यो अधिकार कुष्ठित गर्न सक्दैन, हनन गर्न सक्दैन । तर प्रेस स्वतन्त्रता भनेको स्वछन्दता भने होइन । प्रेस स्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ५०४ पटक पढिएको
  • नेपालका आइटी व्यवसायी अमेरिकामा, नेपाल टेक रोडशो यूएसएको आयोजना

    अमेरिका— अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज ‘नास–आइटी’ र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५२२ पटक पढिएको
  • एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ सोलुखुम्बु

    सोलुखुम्बु— पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले ‘एआई पत्रकारिता तालिम’ सञ्चालन गर्ने भएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तीन दिने विशेष तालिम आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सल्लेरी, सोलुखुम्बुमा आयोजना गरिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले जानकारी दिए ।तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूलाई एआई प्रविधिको प्रयोगमार्फत समाचार लेखन, भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्ट व

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ९४१ पटक पढिएको
  • विश्व दूरसञ्चार दिवस मनाइँदै

    काठमाडौं— आइतबार (आज) विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मानाइँदै छ । हरेक वर्ष मे १७ मा विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ४४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.