काठमाडौं— ३ महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना गरिने भएको छ । काठमाडौंको स्यूचाटारमा एआई फ्याट्री बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिने छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।