मनोरञ्जन

    Showing 691-700 of 2,829 items.
  • चलचित्र 'धागो' नेपाल-भारतमा एकसाथ रिलिज

    भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र 'धागो' आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 364 पटक पढिएको
  • फिल्म ‘मिरमिरे’को एकसाथ दुई पोस्टर रिलिज

    निर्देशक यम शेर्मा निर्देशित चलचित्र ‘मिरमिरे’को दुई वटा पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङ्लेखु, शाइसा गौचन,अटाएका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको सङ्केत पोस्टरमा देखिन्छ ।दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसो

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 317 पटक पढिएको
  • प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक

    झापा  ।  निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सार्वजनिक गरेको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको सङ्गीत कम्पोज तथा हर्क साउदको शब्द छ । गीतमा संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ ।बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले बक्सअफिसमा कति व्यापार गर्‍यो अहिले  सार्वजनिक भएको छैन  । गत मङ्गलबारबाट यो फिल्मको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ ।लिम्बु समुदायको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, मि

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 523 पटक पढिएको
  • पुस ४मा पाँडे निर्देशित 'झरीपछिको इन्द्रेणी' प्रदर्शन हुने

    झापा  ।  कलाकार अर्जुन घिमिरे पाँडे निर्देशित नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति पुस ४ घोषणा गरेको हो ।नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् भने अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माताको रूपमा रहेका छन्।  फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईलगायतका कलाकारहरूको अभिनय रहेको छ। यस

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 473 पटक पढिएको
  • गायक मिलन विश्वकर्माको ‘लैजाऊ कि कतै मलाई’ गीत रिलिज

    झापा  ।  नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक भएको छ । सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र आशिष महरले स्वरमा साथ दिएका छन्। तीन जनाको सामूहिक स्वरमा सजिएको  गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबिचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो ।  म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सृजना गरिएको हो । यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइड

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 373 पटक पढिएको
  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    झापा  ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्दथे।उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भने, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 443 पटक पढिएको
  • चर्चामा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत

    पछिल्ला दिनमा टिकटक, फेसबुकको रिल्स र युट्युबलगायतमा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत चर्चामा छ।तर उक्त गीत एआईको सहारामा तयार पारिएको पाइएको छ । सुरुमा यसको लेखक तथा गायक आफू भएको सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले दाबी गरेका थिए । हाल आएर उनैले आफूले एआईको सहारामा गीत तयार गरेको स्विकारिसकेका छन् । अहिले यो गीत युट्युब च्यानलहरुमा फरक फरक भिडियोसहितसमेत देख्न सकिन्छ । यही क्रममा जीबी चिरन नामक युट्युब च्यानलमा समेत सोही गीतलाई भिडियोसहित 'Inspired Version' राखिएको छ । उक्त युटयुब च्यानलको बायोमै भनिएको छ, 'अहिले टिकटकमा निकै चर्चित एउटा एआई गीतले हाम्रो मन गहिरो रूपमा छोयो। त्यस गीतको धु

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 695 पटक पढिएको
  • ‘झलिको’मा अर्जुन र कुसुमको रोमान्स

    लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ।गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको छ । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ । गीतका शब्दहरूले मायाको कुरा गर्छ । प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ । गीतको भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोले पस्किएको छ । भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 424 पटक पढिएको
  • ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको इन्ट्री

    निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चरणको छायाँकन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाँकन नेपालमा हुने निर्देशक चाम्सले बताए ।उनले भने, ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नवकलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रमा उहाँको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।’निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा सं

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 459 पटक पढिएको
  • अभिनेत्री रीमा बनिन् कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य

    अभिनेत्री रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेकी छन्। पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् ।बुझिएअनुसार, रीमा औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी हुन्। स्रोतका अनुसार रीमाले बुधबार अपरान्ह मात्र नाममा साइन गरेकी थिइन् । यसबाहेक, यो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन् ।पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरि ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने तयारीमा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.