मनोरञ्जन

    Showing 561-570 of 2,829 items.
  • ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक

    माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द  सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ।गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’को

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 324 पटक पढिएको
  • गायनबाट अभिनयतर्फ समीर

    युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहनुभएका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गरेका छन् ।आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गरेका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनय यात्राको सुरुआत गर्दै छन् । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताए ।उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”श्रेष्ठले अभिनेता बने पनि गायन र सङ्गीतलाई नछाड

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 363 पटक पढिएको
  • केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

    काठमाडौं— अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो।ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन्।सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्श

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 513 पटक पढिएको
  • हलिउडका ब्लकबस्टर फिल्मलाई पछिपार्दै ‘धुरन्धर’

    रणवीर सिंह अभिनित चलचित्र ‘धुरन्धर’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ। प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा फिल्मले कमाइका नयाँ कीर्तिमान कायम गर्दै कैयौँ चर्चित हलिउड चलचित्रहरूलाई समेत पछि पारेको हो।ओपनिङ विकेन्डमा १५८ करोड भारु कमाएर सुखद सुरुवात गरेको ‘धुरन्धर’ ले दोस्रो सातामा आफ्नो व्यापारलाई झन् बढाएको छ। बलिउड बक्स अफिसको इतिहासमै दोस्रो विकेन्डमा पहिलो हप्ताको तुलनामा व्यापार बढाउने यो विरलै घटना मानिएको छ।विश्वव्यापी ६३९ करोडको व्यापारपहिलो हप्ताको अन्त्यसम्म ‘धुरन्धर’ ले विश्वभर ३१९ करोड भारु ग्रस कलेक्सन गरेको थियो । डिसेम्बर १२ देखि १४ सम्मको दोस्रो विकेन्डमा फिल्मले थ

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 398 पटक पढिएको
  • फिल्म ‘शिरजरा’ निर्माण हुने

    फिल्म ‘शिरजरा’ निर्माण हुने भएको छ । नेपालको फिल्म निर्माण संस्था किङ्गडम नेटवर्कसँग अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मसले सहकार्य गर्दै यो फिल्म निर्माण गन लागेको हो ।यो फिल्मका निर्माण सुवास भुसाल (नेपाल) हुन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुनेछ । फिल्म लेखकको रूपमा परिचित सुवेदी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सुवेदी र भुसालले यस अघि लेखक र निर्माताको रूपमा फिल्म ‘पुजार सार्की’मा सहकार्य गरेका थिए ।मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने बताइएको फिल्मको कथा कथा भने खुलाइएको

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 303 पटक पढिएको
  • ‘आ बाट आमा’को प्रचारप्रसार गर्दै सुदुरपश्चिम महोत्सवमा अभिनेत्री विपना थापा र अभिनेता पल शाह

    आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे। साथै यहि गीतको भिडियो समेत रिलिज गरिएको थियो।उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। ‘धर्तीमा आँखा खोली,मैले बोलेको त्यो बोली,सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’’मा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनेका समेत देखिन्थेँ।यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 296 पटक पढिएको
  • ‘झरीपछिको इन्द्रेणी’ अग्रीम टिकट बुकिङ खुल्ला

    पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।यो सिनेमालाई सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया मिलेको छ । २ घण्टा १९ मिनेट लम्बाईको सिनेमाले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने बुझाई उनीहरुको थियो । हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको सिनेमाले गहन विषयवस्तुलाई सुक्ष्म ढंगले देखाएको भन्दै तारिफ गरेको निर्देशक अर्ज

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 265 पटक पढिएको
  • बिपना थापाको जन्मदिनमा चलचित्र ‘आ बाट आमा’को मर्मस्पर्शी गीत रिलिज

    चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो।गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौला र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ।गीतको भाव अनुसार नै भिडियो निर्माण निर्माण पक्षले गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने प्रष्ट छ।गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट

    • प्रकाशित मितिः पुस २, २०८२
    • 199 पटक पढिएको
  • बालेनको स्वरमा ‘झरिपछिको इन्द्रेणी’को गीत रिलिज

    चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो ।बालेनले आफ्नो र्‍याप बुवालाई समर्पित गरेका छन् । र्‍यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।‘आम नेपाली बुवा’मा र्‍याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्‍यापमा समावेश गरिएको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ ।नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि

    • प्रकाशित मितिः पुस २, २०८२
    • 335 पटक पढिएको
  • चलचित्र बिगुलको टिजर सार्वजनिक,माघ ९ बाट प्रदर्शनमा

    ‘बिगुल’ फिल्मको टिजर सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ ।रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति,परिवार,समाज,सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ । फिल्मबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर,समाज,देशमा के

    • प्रकाशित मितिः पुस २, २०८२
    • 347 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.