मनोरञ्जन

    Showing 2,491-2,500 of 2,830 items.
  • चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ  / नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणमा सोधेको छ । नवलपरासी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९  को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो ।तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेद

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 135 पटक पढिएको
  • टाइगरसँगको मनमुटावले रोकियो करणको स्क्रु ढिला

    एजेन्सी / बलिउड निर्माता तथा निर्देशक करण जोहारले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । एक्सन फ्लेभरको फिल्म भनिएपछि टिजर सार्वजनिक भएपछि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ ।समाचारअनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो । फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणे टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 142 पटक पढिएको
  • हरिवंश आचार्य अभिनित महापुरुषको कमाई १० दिनमा साढे ६ करोड

    काठमाडौं / हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।  दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो । बलियो वर्ड अफ माउथको प्रभाव दोस्रो साताको विकडेजमा स्पष्ट देखिने प्रक्षेपण गरिएको छ । आउँदो साता प्रतीक्षित हलिउड फिल्म ब्ल्याक प्यान्थर २ र नेपालमै छायांकन भएको बलिउड फिल्म उचाइ रिलिज

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 166 पटक पढिएको
  • आमाबाबु बने रणवीर र आलिया

    एजेन्सी / आलिया भट्ट र रणवीर कपुर आमाबाबु बनेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 152 पटक पढिएको
  • भारतमा बढ्यो प्रदीप खड्काको लोकप्रियता

    झापा / पछिल्लो समय नेपाली अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको तर निधो भइनसकेको उनी निकट स्रोतले जानकारी दिएको छ । केही दिन अगि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’ को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भएकाको कुराले निकै चर्चा परेको थियो । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भएका हुन । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित रहेका थिए ।रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरेका थिए । प्रिमियरपछि आयोजित

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 163 पटक पढिएको
  • ‘रुमालै बाटेर टाई बनाम’ मा टिकटक बनाउनेलाई २५ हजार

    झापा  / आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । निर्माता रमेश एमके पौडेलको डेब्यु फिल्मले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले ह्यासरुमालैबाटेर, ह्यासतिम्रोमेरोसाथ,ह्यासरमेशएमकेपौडेल ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 123 पटक पढिएको
  • गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्रहार

    झापा / गायिका समीक्षा अधिकारीमाथि सङ्खुवासभामा ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेजबाटै यसो नगरिदिनुस्, तपाईंको घरमा पनि दिदी बहिनी होलान्,राम्रो,नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आशय व्यक्त गरेकी थिइन् ।सङ्खुवासभा खाँदबारी पाङ्ठाको एक सांगीतिक कार्यक्रममा अधिकारीले प्रस्तुति दिने समयमा होहल्ला भएर तनाव सिर्जना भएको हो । भने कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 163 पटक पढिएको
  • ‘मिस्टर युनिभर्सल २०२२’ : शाहले जिते फस्ट रनरअपसहित दुई उपाधि

    झापा / भारतमा सम्पन्न ‘मिस्टर युनिर्भसल–२०२२’ मा नेपालको प्रतिनिधित्व गरेका सफलजंग शाह फस्ट रनरअपसहित दु्ई वटा टाइटल उपाधि जितेका छन् ।नेपालसहित एक दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी रहेको उक्त प्रतियोगतामा शाहले ‘फस्ट रनरअफ’सहित ‘मिस्टर युनिभर्सल नेपाल’को टाइटल जित्न सफल भएका हुन् ।प्रतियोगितामा फिलिपिन्सका प्रतिस्पर्धीले ‘मिस्टर युनिभर्सल वल्ड–२०२२’को उपाधि जिते भने अफगानिस्तानका प्रतिस्पर्धीले ‘मिस्टर युनिभर्सल टिन–२०२२’ हात पारेका छन् ।प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुबई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी सहभागी थिए ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 127 पटक पढिएको
  • ‘छड्के २’ फागुन १९ देखी प्रदर्शनमा आउने

    काठमाडौँ / अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड बधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । ‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोस्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको  पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् । ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • 130 पटक पढिएको
  • आजदेखि एकसाथ प्रर्दशनमा आँउदै फिल्म ‘के घर के डेरा’ र ‘नालापानी’

    झापा / आज शुक्रबार एक साथ दुई फिल्म के घर के डेरा र नालापानी रिलिजमा आउने भएको छ। दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म के घर के डेरामा सिंघे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ।घरवाला र डेरावालाको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको फिल्ममा कलाकारहरू विपिन कार्की, दयाहाङ राई र सुरक्षा पन्तको साथमा वर्षा राउत, लक्ष्मी गिरी, रवीन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षत्री, आयुषी ढकाललगायतले अभिनय गरेका छन्।शंकर थापा स्मँइल र कोशिश क्षेत्रीको संगीत तथा गायन रहेको फिल्मको गीतमा सुव्रतराज आचार्य, कोशिस क्षेत्री र डीपी खनालको

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.