मनोरञ्जन

    Showing 2,071-2,080 of 2,829 items.
  • कविता - "कही गर्न सिक "

    फुल हौ भने फुल जस्तै फुल्न सिक किन ओइलाउनु पर्छ, सुगन्ध जस्तै सुगन्धित हुन सिक...l  जीवनको यात्रामा धेरै कठिनाइहरू छन्  कठिनाईलाई हतियारमा परिणत गर्न सिक। परिस्थिति जतिसुकै खराब किन नहोस् आफ्नो परिस्थितिलाई बदल्न सिक...l  यात्रामा हरेक पाइलामा काँडाहरु छन् मुस्कुराएर काँडाबाट बाटो बनाउन सिक...l  घाउ जति नै गहिरो किन नहोस् गहिरो घाउहरू बन्नु अघि कसरी निको पार्ने भनेर सिक ...l  हामीले किन कसैलाई सोध्नु पर्छ माग्नु छ भने ईश्वरको अगाडि हात फैलाउन सिक।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 272 पटक पढिएको
  • नेपमेला सिंगर्स अन माइकमा सुजाता

    काठमाडौं । नेपमेलो स्टुडियोले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ुअकाउस्टिक नेपालु को स्टुडियोमा खिचिएको हो।झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन म

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 395 पटक पढिएको
  • सरलाको कोपिलाको पुकार सार्वजनिक

    काठमाडौं । गीतकार सङ्घ नेपालको आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह ‘कोपिलाको पुकार’ लोकार्पण भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतिसङ्ग्रह लोकार्पण गरिएको थियो ।कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै स्रष्टाको हकअधिकार र उन्नयनमा सङ्घ अगाडि बढेको बताए ।गीतकार सरला श्रेष्ठको गीतका बारेमा बोल्दै एउटा अब्बल र सरल सिर्जनाको धनी भएको बताए । अनुभवले खारिएको र संघर्षले भरिएको हुँदा सरल र गहिराई बोकेको सर्जक भएको बताए ।त्यस्तै कोपिलाको पुकार भित्र रह

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 415 पटक पढिएको
  • कौराहा नृत्य संरक्षणका लागि प्रतियोगिता

    डुम्रे (तनहुँ) । देशैभर प्रख्यात रहेको कौराहा (कौरा) नृत्य संरक्षणमा तनहुँको एक पालिका जुटेको छ । जिल्लाको विकट क्षेत्रको रुपमा मानिने ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नृत्य संरक्षणमा जुटेको हो । पालिकामा नै उत्पत्ति भएको मानिएको कौराहा नृत्य संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष प्रतियोगिता गर्ने, वृत्तचित्र बनाउने र घरबास (होमस्टे)का सञ्चालकलाई प्रशिक्षण दिँदै यसको संरक्षण गरिरहेको छ ।  गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कौराहा नृत्य गाउँपालिकाबाटै सुरु भएकाले यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि प्रत्येक वर्ष प्रत

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 354 पटक पढिएको
  • यी हुन् तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड विजेता

    काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो ।‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु.२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो। पत्रकार सामिप्यराज तिमल्स

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 443 पटक पढिएको
  • फेरि रेशम फिलिलीको फेरि जालमाको छायांकन पुरा

    काठमाडौं । २०७२ सालमा रिलिज फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते रिलिज हुँदैछ । निर्माण पक्षले अघिल्लो फिल्मको लोकप्रिय गीत ‘जालमा’ लाई दोस्रो भागको प्रचारको माध्यम बनाउन यतिबेला निर्माण पक्ष कम्मर कसेर लागेको छ । निर्माण पक्षले हालैमात्र गीत ‘फेरि जालमा’को छायांकन पुरा गरेको छ । निर्माण पक्षले गीतको तस्विर सार्वजनिक गरेको छ ।  तस्विरमा फिल्मका मूल कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कँडेलको अभिनय छ । सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ ।यो सिक्वल गीतमा ‘जालमा’

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 275 पटक पढिएको
  • एक्टरः टेक वनको ओभरसिजमा बढ्यो माग

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘एक्टरस् टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो फिल्म केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै फिल्मको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 292 पटक पढिएको
  • नेपाल किड्स आइडल हुँदै

    काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने ।शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 346 पटक पढिएको
  • टिजरमा जुनिमको ताण्डवम्

    काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको फिल्मको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहेका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सबैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुव

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 307 पटक पढिएको
  • रंगीको छ भने माया टिकटक अफर

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ । फिल्म टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो ।जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ । फिल्मका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने पाँच बाबुछोरीले फिल्मको प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेर्न पाउनेछन् । पुरस्कृत बाबुछोरीको जोडीले राइनो लेदरको तर्फबाट आकर्षक पुरस्कार पनि पाउनेछन् ।बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल प

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 213 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.