मनोरञ्जन

    Showing 2,001-2,010 of 2,829 items.
  • ममीलाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

    काठमाडौं । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ममी’ले बुधबार साँझ रेडकार्पेट प्रिमियर शो गरेको छ । क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्वय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर फिल्म ‘ममी’को प्रिमियर गरिएको हो ।फिल्म हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।फ्यामिली हरर जनरामा निर्माण भएको यो फिल्म टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ । फिल्मको प्रिमिय

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 310 पटक पढिएको
  • कमेडी च्याम्पियन स्टार भरतमणि र सुमनले सुरु गरे शुभ पडकास्ट

    काठमाडौँ । नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् । ‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ ,’ भरत र सुमनको भनाइ छ । पडकास्टमा भरत र सुमन दुवै आमने सामने भए

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 502 पटक पढिएको
  • राजागंज टिजर सार्वजनिक

    काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको फिल्म ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक फिल्मका मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति दर्शकमाझ प्रतिक्षा थियो ।फिल्ममा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्ब

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 252 पटक पढिएको
  • जेरी भन्छिन्–मेरो संगीतसहितको प्रवचन हुन्छ

    काठमाडौँ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथावाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबारबाट सुरु भएको छ । यद्यपि उनले कथावाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष र विपक्षमा टीका टिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् । ‘मैले संगीत क्षेत्रमा संघर्ष गरेर पहिचान पनि पाएको हुनाले अहिले गर्न लागेको नयाँ काममा धेरैले चासो र चिन्ता गर्नु भएको रुपमा बुझेकी छु’, उनले भनिन्, ‘यो खास कर्कमाण्डभन्दा पनि श्रीमतभागवतको अध्ययन गरेर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 277 पटक पढिएको
  • अरुणको जन्मदिनमा हन्टर क्यारेक्टर लुक्स

    काठमाडौं । फिल्म ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । फिल्मका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । फिल्ममा जीवन सिंहको निर्देशन छ । उनको यो डेब्यु फिल्म हो ।क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म एक्सन इन्टर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 367 पटक पढिएको
  • दयाहाङ भन्छन्–दुखी आत्मामा अप्ठयारो मान्नु पर्ने दृश्य केही छैन्

    काठमाडौं । अभिनेता दयाहाङ राईले आउदैँ गरेको फिल्म ‘दुखी आत्मा’ आफ्नो पात्रको भूमिका चूनौतीपूर्ण भएको बताएका छन् । बुधबार काठमाडौंमा फिल्म प्रमोशन गर्दै उनले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चूनौतीपूर्ण बनेको बताएका हुन् । उनले भने, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका कसरी निभाउने भन्ने कुरा नै मेरो चुनौती थियो । यो एडल्ट भन्ने वित्तिकै अर्कै विषयको फिल्म होकी भन्ने खालको सोच आउछ, यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन् जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरे त्यो पर्याप्त भयो जस्तो लागेको छैन् ।’यौन स्वास्थ्य सम्बन्ध

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 315 पटक पढिएको
  • सुम्निमा बनाउँदै मिलन चाम्स

    काठमाडौँ। फिल्म ‘वीर बिक्रम’,‘लिली बिलि’,’ब्लाइण्ड रक्स’,‘बबी’ ‘गोर्खा वारियर’ जस्ता फरक फरक जनराको फिल्म निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको फिल्म बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको टाइटल ‘सुम्निमा’ राखिएको छ । नाम सुन्दा नारीको कथा लाग्ने भए पनि फिल्म विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । फिल्मको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 260 पटक पढिएको
  • ‘जुनाः एक व्यथा मोटिभेसनल फिल्म’

    काठमाडौं । म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ले पुरा गरिदिएको छ । यो फिल्म यही शुक्रबारबाट रिलिज हुँदैछ । यो फिल्मसँग जीवन जोडिनुको पछाडि बेग्लै कथा छ । जीवन काठमाडौंको गोङ्गबुमा रहेको अफिसमा बसिरहँदा लेखक राजबहादुर सानेसँग भेट भएको थियो । त्यो बेलामा उनले आफूले राख्न चाहेको पात्र राखेर फिल्म बनाउने योजना सानेलाई सुनाए । ‘मैले उहाँलाई कथाको वान लाइन स्टोरी सुनाएर यो यो क्यारेक्टर राख्छु भनेको थिएँ । सानो बजेटमा फिल्म बनाउने भनेपछि उहाँले कथालाई रिफाइन गरिदिन

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 220 पटक पढिएको
  • युनिभर्सल सुपर स्टार २०२५ मा छानिए ४ विजेता

    काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) र ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गरे ।स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भब्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगीतामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाखरिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जिते ।रोजिन शाक्यको कोरियोग्राफी, रमेश जं

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 203 पटक पढिएको
  • दीपिका भन्छिन्–मायाबी मेरा लागि विशेष

    काठमाडौं । नायिका दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही वर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् ।दीपिकाले भनिन्–‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । यो प्रोजेक्ट सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ । फिल्मको छायांकनका क्रममा निकै नै दुख पाएको थिएँ । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ ।’दीपिकाले फिल्म छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.