मनोरञ्जन

    Showing 1,861-1,870 of 2,830 items.
  • कृषा भन्छिन्–पिताम्बर मेरो लागि तपस्या हो

    काठमाडौं । निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन् ।‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । किनकी ‘एैचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो फिल्म मेरो मनमा बसेको फिल्म थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले पिताम्बरका लागि

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 395 पटक पढिएको
  • कर्माको उपासना लुक्स सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’की नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।लुक्समा उपासनालाई सामान्य कुर्ता सुरुवालमा देखाइएको छ । उनको लुक्स हेर्दा उनी गाउँबाट शहर आएकी युवतीजस्तो देखिन्छ ।‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।फिल्म चैत २९ गते रिलिज हुँदै छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन फिल्म हो ।‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो फिल्ममा नेगेटिभ क्यारेक्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 236 पटक पढिएको
  • रेखा, केकी र साम्राज्ञीद्वारा भिभाचीको शुभारम्भ

    ललितपुर । छाला तथा कपाल सम्बन्धी समस्यामा सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । कुपण्डोलको होटल हिमालयमा आयोजित एक कार्यक्रमा अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् । कार्यक्रममा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरु समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे । अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 500 पटक पढिएको
  • १२ गाउँ २ रोकेर राम नाम सत्यमा विराज

    काठमाडौं । फिल्म ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि स्थगित गर्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् ।फिल्मका निर्देशक माइकल चन्द र नायक विराज भट्टबिच सोमबार कागजी संझौता भएको छ । फिल्म ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई फिल्म अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । फिल्मको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएका हुन् ।म्युजिक भिडियो निर्द

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 406 पटक पढिएको
  • बालेनले हेरे लाज शरणम्

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ हेरेर फिल्मका कलाकार सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म हेरेका हुन् ।‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,’ फिल्म हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।बालेनले धुर्मुसको प्रशंसा गर्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।फिल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 470 पटक पढिएको
  • झिल्को टिजर सार्वजनिक

    काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 471 पटक पढिएको
  • हेल्लो काशीरामको फस्टलुक

    काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’ को फस्टलुक पोस्टर र प्रदर्शन सार्वजनिक भएको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । फिल्ममा दिलीप रायमाझी सुरवीर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुको अभिनय छ ।रिम विश्वकर्माको लेखन र निर्देशन रहेको फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका छ ।रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पीबी थापा हुन् । फिल्ममा यम आलेको छायांकन, मित्र

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 525 पटक पढिएको
  • पिताम्बरको दोस्रो टिजर सार्वजनिक

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यहरुलाई मात्र स्थान दिइएको छ । अधिकांश दृश्य एक्सनका छन् । प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ । केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । टिजर हेर्दा फिल्मका लागि प्रदीपले निकै मेहनत गरेको देख्न सकिन्छ । यसअघि सार्वजनिक टिजर र गीत ‘म त फ्यान भए यार’

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 459 पटक पढिएको
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुनेछ।महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र ‘पुजार सार्की’ का लेखक विकास सुवेदी उपस्थित थिए।महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 392 पटक पढिएको
  • राजागंजको इन्द्रेणी सार्वजनिक

    काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ ।मधेशको सेटअपमा खिचिएको गीतलाई फिल्मको कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियोमा फिल्मका प्रायः सबैजसो कलाकारलाई स्थान दिइएको छ । गीतका शब्द गहन लाग्छ । जसले मधेश र पहाडमा हुने विभेदलाई गजबले प्रस्तुत गरेको भान हुन्छ । यसैबीच, फिल्मको छायांकन स्थल जनकपुरमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिएको छ । जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको थि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.