मनोरञ्जन

    Showing १,७६१-१,७७० of २,८६६ items.
  • सहरको मौलिक कथा हो ‘के घर के डेरा : घर नं २’ : दीपेन्द्र, खगेन्द्र र केकी

    चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए ।गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ ।“नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।”सहरमा ध

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४८५ पटक पढिएको
  • ‘ऊनको स्वीटर’ लाई दर्शकको उल्लेखनीय साथ

    शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ ।वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ । चौथो दिन सोमबारका लागि अझ धेरै शो थपिएसँगै, चलचित्रको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ ।यसैबीच, रिलिजको तेस्रो दिन आइतबार चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । ट्रेलरले अहिलेसम्म ११ लाख भ्युज, ३० हजार

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३९२ पटक पढिएको
  • शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

    शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको खुलासा भएको छ । फिल्मको सुटिङ लोकेशनसँग सम्बन्धित अपडेट पनि प्राप्त भएको छ । उसो भए पठान २ को सुटिङ कहाँ गर्ने योजनामा ​​छन् त शाहरुख खान ? यसमा नयाँ अपडेट आएको छ ।समाचार अनुसार हालै, चिलीका राष्ट्रपति भारत भ्रमणमा आएका थिए । जहाँ उनले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटसमेत गरेका थिए । यसप

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३२० पटक पढिएको
  • शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड

    बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन्। यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् । शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए।  अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • २९४ पटक पढिएको
  • ऋतिकको ‘वारः २’ तेलुगु राइटसमा सबैभन्दा महंगोमा भयो बिक्री

    ऋतिक रोशनको क्रेडिटमा धेरै फिल्महरू छन् तर अहिलेभने उनको नयाँ फिल्म वारः २ पहिलो हुनेछ। जसमा लामो समयदेखि काम भइरहेको छ । फिल्ममा उनको अपोजिट जुनियर एनटिआर रहेका छन् । यसैबीच, ऋतिक रोशनका फ्यानहरूका लागि एउटा खुसीको खबर आएको छ, जुन सुनेपछि फ्यानहरू पनि खुसी हुनेछन् ।भर्खरै वानटुथ्री तेलुगु डटकमले एक समाचार प्रकाशित गरेको छ। जसबाट यो खुलासा भयो कि वारः २ ले तेलुगु संस्करणको लागि बलियो सम्झौता पाएको छ। टलिउड निर्माता नागा वाम्सी र सुनील नारङले  ‘वार २’ को तेलुगु राइट्स किन्न दौडमा सामेल भएका छन्।तर, जुनियर एनटीआर फिल्मको तेलुगु अधिकार यति महँगो मूल्यमा बिक्रि हुनुको सबैभन्दा ठूलो कारण

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४५३ पटक पढिएको
  • ४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

    अजय देवगनको फिल्म ‘रेड २’ को ‘अपरेशन सिन्दूर’ पछिको साताको दिनमा जसरी कमाई बढेको छ, त्यसले पनि यस्तो संकेत गरिरहेको छ कि अब यो फिल्म २०० करोडको यात्रामा निस्किएको छ । फिल्मले दशौं दिन बिहान साढे १० बजेसम्म ८ करोड रुपैयाँ कमाएको सकनिल्कले बताएको छ । अर्थात् पछिल्लो ३–४ दिनको तुलनामा फिल्मले आज धेरै कमाइ गरिरहेको छ । फिल्मको घरेलु बजारमा कुल कलेक्सन १११.९० करोड रहेको छ ।सैकनिल्कका अनुसार ४८ करोडमा बनेको रेड २ फिल्मले ९ दिनमा विश्वभर १३७.८० करोड कमाइसकेको छ । यसमा आजको कलेक्सन जोड्ने हो भने यो १४५ करोडभन्दा माथि पुगेको छ । र अब फिल्म चाँडै नै १५० करोडको आँकडा पार गरेर २०० करोडतर्फ अघि बढ्नेछ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३५१ पटक पढिएको
  • ‘भुल चुक माफ’को थियटर रिलिज क्यान्सिल गरे पछि हलवालाले हाले मुद्दा

     भारतको मल्टिप्लेक्स थिएटर चेन पिभिआर आइनेक्सले म्याडडकलाई अन्तिम मिनेटमा आफ्नो रोमान्टिक कमेडी नाटक ‘भुल चुक माफ’ को थियटर रिलीज मिति रद्द गरेकोमा मुद्दा दायर गरेको छ।खासमा गत मे ९ मा फिल्म रिलिज हुनु भन्दा एक दिन अगाडि म्याडक फिल्म्स र अमेजन प्राइमले विज्ञप्ति जारी गर्दै भारत र पाकिस्तानबीच जारी सीमा विवादका कारण ‘भुल चुक माफ’ को रिलिज अन्तिम समयमा स्थगित गरिएको बताएका थिए ।थियटर रिलिज क्यानसिल गरेर म्याकडक स्टुडियोले यो चलचित्र मे ९ मा प्रत्यक्ष प्राइम भिडियोमा रिलिज हुने घोषणा गरेको थियो ।बलिउड हंगामाको रिपोर्ट अनुसार पीभीआर आइनक्सले प्रोडक्सन हाउसलाई करिब ६० करोड रुपैयाँ क्षतिपूर्ति

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३९४ पटक पढिएको
  • साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

    सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ।उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट छाप छोडेर गएको स्मरण गरेका थिए।प्रत्येक वर्ष एक जना श्रष्टालाई प्रदान गर्ने गरी भण्डारीले साहित्य समाजमा समेत ११ लाखको अक्षय कोष स्थापना गरेका थिए। उनले समाजको तीन तले भवन निर्माण हुँदै गर्दासमेत ठूलो धनराशी सहयोग गरेका थिए।साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम रहेका

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४०८ पटक पढिएको
  • २०१० पछि फेरी रजनीकान्त बने एसियाकै सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार

    रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् ।  उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् । यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा नहुन सक्छ, यो जानकारी पाए पछि तपाइ छक्क पर्नु हुनेछ । रजनीकान्तले सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि उनी एसियाका नै महँगा अभिनेता मध्य एक बनेका थिए तर त्यसपछि आमिर खान उनीसँग प्रतिस्पर्धा गर्न आए र अमिरले पछि पारिदिए । तर, अहिले फेरी रजनीकान्तले

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४८७ पटक पढिएको
  • भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

    भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ सँग अभिनय गर्नेछन्। यस गर्मीबाट नै न्यूयोर्कमा सुटिङ सुरु हुने  जनाएको छ । उत्पादकहरूले विशेष गरी उनीहरूले हालसालै घोषणा गरिएको ट्रम्प उद्योग ट्यारिफहरूबाट बच्न अमेरिकी स्थानहरू छनौट गरेका हुन् ।यो फिल्मलाई अनुराग रुद्र ‘न्यु मी’, ‘टेलिङ पोन्ड’ ले निर्म

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३१९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.