मनोरञ्जन

    Showing 1,641-1,650 of 2,735 items.
  • भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

    भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो । किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न पाउने छैनन् ।भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तान माथी धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो । अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 343 पटक पढिएको
  • पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री

    चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ ।नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै र

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 402 पटक पढिएको
  • ‘ऊनको स्वीटर’ : प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह

    नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ ।विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे), बिग मुभिज, एफक्युब लगायतका मल्टिप्लेक्स तथा उपत्यका बाहिरका हलहरूमा पनि अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको वितरकले जनाएका छन् । हलहरूले दर्शकको मागअनुसार शो संख्यामा पनि वृद्धि गरिरहेका छन् । वितरक गोविन्द शाहीका अनुसार शुक्रबारदेखि ‘ऊनको स्वीटर’ देशभर ३०० भन्दा बढी शोमा

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 476 पटक पढिएको
  • टाइगर श्राफको आमासँग राखि बाँध्छन अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट

    मुम्बइ, २६ बैशाख । बलिउडका चर्चित अभिनेता अनुपम खेर चाँडै नै ‘तन्वी द ग्रेट’ नामक फिल्म ल्याउन लागेका छन् । उनले नै यो चलचित्र निर्देशन गरिरहेका छन । यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । अनुपम खेरसँगै उनका फ्यानहरु पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् । उनले यो फिल्मको बारेमा हरेक दिन नयाँ नयाँ अपडेट शेयर गरिरहेका छन्, जसलाई थाहा पाएपछि उनका फ्यानहरुको जिज्ञासा झनै बढेको छ ।अब नयाँ खबर यो छ कि ज्याकी श्राफ पनि ‘तन्वी द ग्रेट’ मा देखिनेछन् । अनुपम खेरले सामाजिक सञ्जालमा फिल्मको ज्याकी श्राफको पोस्टर सेयर गरेका छन् । यससँगै उनको परिचय दिँदै लामो नोट पनि लेखिएको छ । यस तस्विरमा ज्याकी

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 358 पटक पढिएको
  • ओलीलाई 'आँप झरेको' भन्दै बिबादित बनाउने अनुराग कश्यपमाथी भारतमा मुद्दा दर्ता

    बलिउड फिल्म निर्देशक अनुराग कश्यपले केही समय अघि ब्राह्मणमाथि आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनी विवादमा परेका थिए । जसका कारण उनले चारैतिरबाट ट्रोलको सामना गर्नु परेको थियो । उनले धेरै समस्याको सामना गर्नुपरेको थियो । उनले यसमा माफी पनि मागेका थिए तर उनको समस्या अझै टरेको छैन । बरू, थप बल्झिन पुगेको छ । खासमा अब अनुरागलाई रायपुर अदालतबाट ठूलो झटका लागेको छ । त्यहाँको अदालतले अनुराग विरुद्ध गैर जमानती धारा अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिएको छ।  उच्च अदालतका अधिवक्ता अञ्जिनेश अजय शुक्लाले उनीविरुद्ध उजुरी गरेका थिए । न्यायिक मजिस्ट्रेट कुमारी आकांक्षाको इजलासले फैसला सुन

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 293 पटक पढिएको
  • मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

    कोची, २६ बैशाख । सुपरस्टार मोहनलालको ड्रामा थ्रिलर ‘थुडारम’ दोस्रो हप्तामा सुपर बलियो भइरहेको छ । साथै, विश्वव्यापी बक्स अफिसमा २०० करोड क्लब तर्फ अग्रसर भएको छ। जसका कारण मोहन लालको अर्को फिल्म मलयालम चलचित्र उधोगको सबैभन्दा बढी कमाउने तेस्रो फिल्मको रेकर्ड कायम गरेको छ ।  थारुण मूर्थीद्वारा निर्देशित थुडारमले टोभिनो थोमसको २०२३ को सर्वाइभल थ्रिलर फिल्म (१८० करोड) पार गरिसकेको छ ।  यसअघि मलायालम फिल्ममा सबैभन्दा बढी मन्जुम्मेल ब्वाईज (२४१ करोड) र इम्पुरान (२६६.५ करोड) कमाएर पहिलो र दोस्रो फिल्म बन्न सफल भइसकेका छन । र, यस पछि ‘थुडारम’  तेस्रो ठूलो कमाई गर्ने फिल्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 437 पटक पढिएको
  • ‘हम तुम’ र ‘धडकन पुनः सिनेमा घरमा रिलिज हुने

    सैफ अली खान र अक्षय कुमार १७ वर्षपछि फेरि सिनेमा हलमा सँगसँगै देखिने भएका छन् । दुबैले धेरै फिल्ममा सँगै काम गरेका छन् तर फिल्म ‘टशन’ पछि दुबै एक साथ फिल्ममा देखिएनन् । यस्तो अवस्थामा दुबै सुपरस्टारलाई सँगै हेर्नका लागि फ्यानहरु निकै उत्साहित छन् । तर, फिल्ममा यी दुवै आमने सामने हुनेछन् अर्थात् एउटा खलनायक र अर्को नायक बन्नेछन् । खैर, अक्षय–सैफ सँगै आउनु अघि यी दुई स्टारका पुराना फिल्मबीच बक्स अफिस युद्ध हुने भएको छ ।सैफ अली खानको फिल्म ‘हम तुम’ र अक्षय कुमारको फिल्म ‘धडकन’ यसै महिना हलमा रि–रिलिज हुँदैछन् । रानी मुखर्जी र सैफ अली खान स्टारर रोमान्टिक कमेडी चलचित्र ‘हम तुम’ अब मे १६, २०२५

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 364 पटक पढिएको
  • ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न

    शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न प्रिमियरले चलचित्रप्रति उच्च उत्साह देखाएको छ ।प्रिमियर कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, सांसद असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । चलच

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 337 पटक पढिएको
  • भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

    गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार,” झुमा भन्छिन्, “मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसै जारमा काम गरेँ ।”आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । “२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,” झुमा भन्छि

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 294 पटक पढिएको
  • 'ऊनको स्वीटर'को अग्रिम टिकट बुकिङ खुला

    वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ ।नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।वितरक गोविन्द शाहीका अनुसार, यो समाचार

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 257 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.