मनोरञ्जन

    Showing 1,621-1,630 of 2,829 items.
  • अन्ततः राजामौलीको ‘एसएसएमबी २९’ एक भाग मात्रै रिलिज हुने

    तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।बाहुबलीः द बिगिनिङ (२०१५) देखि उनका सबै फिल्मको विश्वव्यापी सङ्कलन ५०० करोडभन्दा बढी रहेको छ । उनको अघिल्लो फिल्म आरआरआर (२०२२) करोडले लगभग १३८७ करोडको विश्वव्यापी कलेक्सन गरेको थियो।अहिले राजामौली आफ्नो अर्को फिल्म ‘एसएसएमबी २९’ को तयारीमा व्यस्त छन् । यो कति भागमा रिलिज हुन्छ र अर्को फिल्ममा के रहन्छ, त्यो तपाइलाइ बताउने छौं ।‘एसएसएमबी २९’  एक एक्सन फिल्म हो । पछिल्ला केही वर्षहरूमा जब हा

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 280 पटक पढिएको
  • फिलिपिन्समा नेपालगन्जकी मोनिकालाई ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’को उपाधि

    नेपालगन्जकी मोनिका कठायतले फिलिपिन्समा ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’को उपाधि जितेकी छन् । नेपालगन्ज उपमहानगरपालिका १३ बस्ने कडायतले मे २४ देखि २९ गतेसम्म फिलिपिन्सको मेनिलामा सञ्चालन भएको सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल २०२५’ अन्तर्गत उत्त सब टाइटल जितेकी हुन् ।मोनिका नेपालगन्ज स्थित आदर्श माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत छिन् । उपाधि चुमेर नेपालगन्ज फर्केपछि उनले देशको झण्डा विश्वसामु फर्फराउन पाउँदा निकै खुशी भएको बताईन् । यो सफलताले अन्य प्रतियोगिताहरूमा समेत प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिलेको उनको भनाइ छ । उनिसँगै नेपालबाट प्रतियोगितामा सहभागिता जनाएका

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 296 पटक पढिएको
  • पत्रकार डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार

    पत्रकार कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्टारवान इन्टरटेनमेन्टले आयोजना गरेको पाँचौं नेपाल म्युजिक एन्ड फेसन अवार्डमा डंगोललाई १५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो । उनलाई शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त पुरस्कारले सम्मान गरेका हुन् ।डेढ दशकदेखि पत्रकारितामा संलग्न डंगोल पछिल्लो समय मोडलिंग फोटोग्राफीमा अग्रपंक्तिमा पर्छन् । विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनमा कार्यक्रम निर्माताका रुपमा फिल्म पत्रकारिता गरिसकेका डंगोलले छापा माध्यमका शुक्रबार साप्ताहिक, परिवार मासिकमा फोटो पत्रकारिता

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 351 पटक पढिएको
  • नयाँ शैलीमा ‘जन्ते बाख्रो’को प्रचार

    मुइन इन्टरटेन्मेन्टले निर्माण गरेको जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को प्रचारमा यसको निर्माणपक्षले फरक शैली अपनाएको छ । काठमाडौंको सिटी स्क्वायर मलको प्राङ्गणमा फिल्मको टिमले ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नायिका गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुशीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अंकित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थलसम्म बिबाहको शैलीमा पञ्चे बाजासहित पुर्याइएको थियो ।कार्यक्रममा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतका गायक–गायिकाले फिल्मका हिट गीत प्रस्तुत गरेका

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 289 पटक पढिएको
  • ‘नरसिंहाः अवतार’ हेरेपछि राजलाई कतै दर्शकले उचाले

    जेठको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’ले राम्रो व्यापार गरिरहँदा यसका नायक राज कटुवालको चर्चा पनि चुलिएको छ । फिल्म रिलिज भएसँगै देश दौडाहामा रहेका राज दर्शकहरुबाट पाएको मायाले आफू निकै खुशी भएको बताउँछन् । काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा छ । युवतीहरूले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका थिए । क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरूको मन छोएको थियो । उनै, राजलाई हलमा भेट्न पाउँदा युवतीहरूले मन सम्हाल्न सकेनन् । यता, धनगढीमा केही दिन अगाडि पुगेका राजलाई दर्शकले जुरु

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 441 पटक पढिएको
  • जीवन शर्माको गीत ‘सिमली छायाँ’मा प्रधानमन्त्रीको छमछमी

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्माको बहुचर्चित गीत ‘सिमली छायाँ’मा छमछमी नाचेका छन् । आयोजित समारोहमा उनले शर्माले गीत गाइरहँदा नृत्य प्रस्तुत गरे ।आफूले गरेको नृत्यको भिडियोलाई प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सेयर पनि गरेका छन् । भिडियो सेयर गर्दै उनी लेख्छन्, ‘ जीवन शर्मा मन पर्ने कलाकार, उहाँको ’सिमली छायाँ’ गीत झनै मन पर्ने । आज जीवन शर्माको गायनसँगै ।’आसन ग्रहण गरिरहेका ओलीलाई गायक शर्माले हातले तानेरै नाच्न बोलाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले उभिएर शर्मा र अन्य अतिथिसँग नाचे ।शर्माको गीतमा प्रधानमन्त्रीसँगै दर्शक पनि नाचेका थिए । यसअघिका विभिन्न अन्तर्वार

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 283 पटक पढिएको
  • 'महाभोज' जेठ ३० गते रिलिज हुने

    जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र 'महाभोज' अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।निर्देशकले भने, "हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र 'महाभोज' केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।"उनले थप भने, "अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी स

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 371 पटक पढिएको
  • ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने

    नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । चलचित्रको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने पक्का भएको छ । साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन पर्थमा त्यहाका आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ ।यो चलचित्र नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा थियो । तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको थिय

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 272 पटक पढिएको
  • प्रदर्शनको तेस्रो सातामा ‘के घर के डेरा : घर नं २’

    चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो सिनेमा प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको हो ।सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्रले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ ।आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्माणपक्षको भनाइ छ ।“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।वितरक करण श

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 402 पटक पढिएको
  • ‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश: ग्रस कलेक्सन १० करोड नाघ्यो

    चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली चलचित्रका लागि उल्लेखनीय मानिन्छ ।नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको चलचित्रले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्द

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 406 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.