मनोरञ्जन

    Showing 1,581-1,590 of 2,729 items.
  • ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

    चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ ।सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । यदि, मुख्य पात्र हुन् भने विजय बराल हुन् ।दुब्लोपातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 402 पटक पढिएको
  • 'ऊनको स्वीटर' हलमा किशोर दर्शकको ओइरो

    हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली चलचित्र 'ऊनको स्वीटर'ले उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रको कलाकार टोली हाल नेपाल भ्रमणमा छन्, जसमा अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री रहेका छन् ।उक्त टोलीले हालै दमौली, पोखरा, बुटवल र चितवनका विभिन्न सिनेमा हलहरूमा पुगी 'ऊनको स्वीटर' हेर्न आएका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ । दर्शकहरू आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै उत्साहित देखिएका थिए भने कलाकारहरू पनि दर्शकको माया र उत्साह देखेर दङ्ग थि

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 537 पटक पढिएको
  • 'महाभोज'को विदेशमा माग बढ्यो

    दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित चलचित्र 'महाभोज' को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ । सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ । दर्शकहरूबाट “यथार्थको अनुभूति दिलाउने,” “भावनालाई छोएको” र “समाजका पीडित पक्षलाई न्यायोचित आवाज दिएको” भन्दै व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि चलचित्र रिलिजको माग बढ्न थालेको छ । यसअघ

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 498 पटक पढिएको
  • राधिका शाक्यकाे 'करूणा' माथी सम्पादक टिप्पणी

    काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नि राधिका शाक्यको पुस्तक ‘करूणा’ माथी बिचार बिमर्श सुरू भएको छ ।काठमाडौंको होटेल मर्क्यौर, सुकेधारामा ‘करूणा’ पुस्तक माथी सम्पादकहरूले संबाद गरेका हुन् । सो कार्यक्रममा नेपाली मिडियाका सम्पादकहरूको बाक्लो उपस्थिति रहेको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको करूणा पुस्तक माथीको बिमर्श कार्यक्रम जारी रहेको छ । 

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 318 पटक पढिएको
  • कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

    कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही  शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 584 पटक पढिएको
  • ‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

    चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो ।हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन् ।आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन् । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन् ।‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 350 पटक पढिएको
  • सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

    बलिउड सुपरस्टार अक्षय कुमारले निर्देशक प्रियदर्शनको हरर कमेडी चलचित्र भूत बंगलाको सुटिङ पूरा गरेका छन् । केप अफ गुड फिल्म्स र वाइड एंगल क्रिएशन्सको सहकार्यमा बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुरले यो फिल्म निर्माण गरेको हो ।अक्षयले हालै एक भिडियो क्लिप साझा गरेका छन, जसमा उनी र अभिनेत्री वामिका गब्बी एक गीतको लागि छायाङ्कन गर्दै गरेको देखिएको छ । र, फिल्मको र्यापको घोषणा गरेका छन् ।‘र यो भुत बंगलाको र्‍याप हो, सधैं आविष्कारशील प्रियदर्शन सरसँगको मेरो सातौं साहसिक कार्य हो, एकता कपूरसँग मेरो दोस्रो आउटिङ, र मेरो पहिलो तर आशा छ कि अन्तिम होइन, सधैं आश्चर्यजनक वामिकासँगको जादुई यात्रा र

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 478 पटक पढिएको
  • यशराज फिल्मले जुनियर एनटीआरलाई वारः२ पछि पनि थप फिल्म दिने

    ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । जुनियर एनटीआर र ऋतिक रोशन यशराज फिल्म्स स्पाई युनिभर्सको यो फिल्म मार्फत पहिलो पटक स्क्रिन सेयर गर्न लागिरहेका छन्। चलचित्रको टिजर जुनिएर एनटिआरको जन्मदिनको दिन रिलिज हुँदैछ ।अब यो खबर आएको छ कि वारः२ मा जुनियर एनटीआरको क्यारेक्टर यतिमा मात्र सीमित नभई निर्माताहरूले यसलाई अझ विस्तार गर्ने भएका छन्।‘वार २’ सन् २०१९ को ब्लकबस्टर फिल्म ‘वार’ को सिक्वेल हो। वारमा टाइगर श्राप  ऋतिक रोशनसँग भिलेनको भूमिकामा देखिएका थिए । जहाँ अब वार ः२ मा यो जिम्मेवारी जुनियर एनटीआरको काँधमा रहेको छ । तर, यशरा

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 309 पटक पढिएको
  • तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन

    हैदाराबाद  । तेलुगु सिनेमा उधाेगमा साना बजेटमा बनेका करिब ३०० फिल्म अहिले संघर्षको चरणमा रहेका छन् ।तेलुगु ३६० का अनुसार डिजिटल बजारले तेलुगु उत्पादकहरूको परिप्रेक्ष्य र गणनालाई यतिखेर पुरै बिगारी दिएको छ। कोभिड महामारी पछि डिजिटल खेलाडीहरूले फिल्महरूको डिजिटल अधिकारको लागि ठूलो पैसा खर्च गर्न थालेका छन तर हरेक वर्ष चलचित्रहरूको निर्माण संख्या बढ्दै गएकोले डिजिटल खेलाडीहरूलाई सबै चलचित्रहरूमा ध्यान केन्द्रित गर्न एकदमै गाह्रो भएको छ। ओटिटीजस्ता डिजिटल मिडियाका खेलाडीहरूलाई धेरै फिल्म भएकाले छनोट र बजारयोग्य चलचित्र चयन गर्न पनि समस्या भइरहेको छ।खासमा, कम बजेट तर स्टार

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 370 पटक पढिएको
  • शेख हसिनाको अभिनय गर्ने अभिनेत्री ढाका बिमानस्थलवाट पक्राउ

    ढाका, ५ बैशाख । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।फरियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ । अध्यागमन अधिकारीहरुका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारिया विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ। जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।फारियामाथि शेख हसिनाका समर्थकह

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 369 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.