मनोरञ्जन

    Showing 1,391-1,400 of 2,829 items.
  • आलिया भट्टकी पूर्व निजी सहायक वेदिका शेट्टी ठगी आरोपमा पक्राउ

    मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आलियाको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्रा. लि.’ र आलियाको व्यक्तिगत बैंक खाताबाट अवैध रूपमा झण्डै ७७ लाख रुपैयाँ निकालेको आरोप लागेको हो।जुहू प्रहरीले दर्ता गरेको यो मुद्दामा हाल अनुसन्धान जारी छ। रिपोर्ट अनुसार, शेट्टीले आलियाका नक्कली हस्ताक्षर गरेर दुई वर्षको अवधिमा रकम निकालेकी थिइन्। उक्त उजुरी केही महिनाअघि आलियाकी आमा सोनी राजदानले दिएकी थिइन्। करिब पाँच महिनापछि प्रहरीले शेट्टीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।हालसम्म अभिनेत्री आलिया भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 500 पटक पढिएको
  • ‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक

    चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यम प्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई मधुसुदन शर्माले निर्माण गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 390 पटक पढिएको
  • ‘सिटामोल’को टिजर र गीतलाई दर्शकको साथ

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।यसैबीच, सिनेमामा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ सिनेमाको राम्रो हाइप बनाउन सफल देखिएका छन् । सिनेमामा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले सिनेमा हेर्न व्यग्र रहेको प्रतिक्रिया समेत दिएका छन् ।विशेषगरी दर्शकले सिनेमाको टिजरलाई औधी रुचाएको पाइन्छ । टिजरको कमेन्टबक्समा अभिन

    • प्रकाशित मितिः असार २५, २०८२
    • 423 पटक पढिएको
  • साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार दिइने

    काठमाडौँ, २५ असार: शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । लामो समयसम्म प्राध्यापन गरेर निवृत्त हुनुभएका उह

    • प्रकाशित मितिः असार २५, २०८२
    • 494 पटक पढिएको
  • ५१ दिनमा सक्काए ‘कोशेढुंगा’को छायांकन

    निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’को छायांकन सकिएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् ।मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै सिनेमाको ५१ दिनमा सुटिङ सकिएको हो । त्यसअघि ललितपुरको च्यासलस्थित सेट लगाए छायांकन सुरुगरिएको कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाकंन गरिएको थियो ।निर्माणपक्षले रिलिज डेट घोषणा गरिसकेको छ । चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते यो चलचित्र रिलिज हुँदै छ । नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।‘कोशेढुंगा

    • प्रकाशित मितिः असार २५, २०८२
    • 370 पटक पढिएको
  • ४ देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

    मुम्बई, २४ असार । बलिउड सुपरस्टार शाहरुख खानले शानदार कमब्याक गरिरहेका छन् । सन् २०२३ मा उनले ३ वटा चलचित्र ल्याए र उनका तीनवटै चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्शनसमेत गर्न सफल भयो ।अब अभिनेताको फिल्म ‘किङ्ग’ आउँदैछ । जुन फिल्मको छायांकन मे २१ बाट सुरु भइसकेको छ ।तर, निर्माताहरूले बीचमा ब्रेक लिए। अब यो ब्रेक सकिएको छ र किंगको अर्को कार्यक्रमको छायांकन फेरि सुरु हुन लागेको छ । यसमा एउटा ठूलो अपडेट पनि आएको छ, जसले शाहरुख खानका फ्यानहरूलाई खुसी पार्न सक्छ।फिल्मको पहिलो शेड्युल मे महिनामा मेहबुब स्टुडियोमा छायांकन गरिएको थियो। यसपछि सुटिङबाट छोटो ब्रेक लिइयो ।अब फेरी यो चलचित्रको

    • प्रकाशित मितिः असार २४, २०८२
    • 264 पटक पढिएको
  • ५१ दिनमा ‘कोशेढुंगा’को 'प्याकअप'

    सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो फिल्मको ‘कोशेढुंगा’को छायांकन सोमबार ५१ दिनमा सकिएको हो । मकवानपुरको चित्लाङ, मार्खु लगायतका क्षेत्रमा गीतको छायांकन गरिएको हो । यसअघि फिल्मको छायांकन च्यासलमा सेट लगाएर, स्याङजाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । यो फिल्म भदौको १२ गतेबाट रिलिजमा आउँदैछ । नेपालसहित विश्वका विभिन्न ४० देशमा एकसाथ यो फिल्म रिलिजमा आउँदैछ । यो फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । जहाँ नायिका सुरक्षा पन्तलाई मात्र स्थान दिइएको छ । दिनेश खड्का कार्यकारी न

    • प्रकाशित मितिः असार २४, २०८२
    • 500 पटक पढिएको
  • ‘मैझारो’ निर्माण गर्दै विल्सन विक्रम राई

    तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।बाल्यकालमा नै अभिनेता राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता दर्जनौ फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन्। यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।फिल्मलाई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 338 पटक पढिएको
  • सारुकको यादमा रोएकी उषा

    २ वर्ष अगाडि आफ्नै घरमा आत्महत्या गरेका नायक सारुक ताम्राकारलाई संझिएर नायिका उषा रजकले विलौना गरेकी छिन् ।सामाजिक संजालमा ८ मिनेट लामो भिडियो पोष्ट गर्दै उषाले सारुकलाई संझिएर आफूलाई पनि मरुँमरुँ लागेको बताएकी छिन् । उषाले भनेकी छिन्–‘आज सारुकको दोस्रो डेथ एनिभर्सरी रहेछ । म आफू पनि दुई तीन हप्तादेखि डिप्रेस्ड समेत छु । म आफूलाई पनि मरुँमरुँ लागिरहेको छ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला ।’उषाले रुदै भनेकी छिन्–‘ऊ साथीमात्रै हुँदा यत्तीको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुबा पनि बितेर जानुभयो । मैले केही हेल्प गर्न नै सकिनँ, पच्छाताप महशुश भइरहेको छ ।’उष

    • प्रकाशित मितिः असार २४, २०८२
    • 354 पटक पढिएको
  • मलाई राम्री राजकुमारी भन्नुपर्छ भन्ने पनि छैन : गायिका चौहान

     ‘पढ्नै नसक्ने अपमानजनक कमेन्ट अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’–गायिका एलिना चौहानले भनिन्, ‘गालीलाई स्क्रिन सट गरेर सार्वजनिक गरेपछि अहिले धेरैले माफ मागिरहेका छन् ।’गायिका चौहनाले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भएपनि ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ भनेर सार्वजनिक गर्न थालेपछि यस्तो प्रतिक्रिया दिनेले धमाधम माफ माग्न थालेका छन् ।गीतको प्रक्रियामा अपमानजनक गालीगलौज बढ्दै गएपनि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको साइबर व्युरोमा उजुरी दिएपछि माफ माग्नेको सङख्या अझै धेरै बढ्दै गएको छ ।‘डिर्भोसपछि गायिक एलिना चौहानले यस्तो गीत गाईन, डिर्भोसपछि यस

    • प्रकाशित मितिः असार २४, २०८२
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.