मनोरञ्जन

    Showing 1,351-1,360 of 2,829 items.
  • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ ।  दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुन

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 375 पटक पढिएको
  • गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाण्डौ  ।  लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ लगायत तीन गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा अश्लीलता र विकृति फैलाएको आरोप लगाउँदै ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ गीत हटाउन माग गर्दै उजुरी दिएको हो।तीनवटै गीतमा अभिनेत्री प्रियंका कार्की, गायक सुनिल क्षेत्री लगायतका कलाकारहरू देखिएका छन्। उजुरी संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीलाई बुझाएका हुन्।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 263 पटक पढिएको
  • कान्छा निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

    गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्मा

    • प्रकाशित मितिः असार २९, २०८२
    • 571 पटक पढिएको
  • रुपेशको ‘एक्का तीन’ निर्माणको घोषणा

    गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइ

    • प्रकाशित मितिः असार २९, २०८२
    • 276 पटक पढिएको
  • म कलाप्रति बाल्यकालमै आकर्षित थिए : अभिनेत्री मगर

    अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छिन्। हालै आयोजित अन्तक्र्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताएकि हुन् । उनले भनिन्, 'म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लिएँ । तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।'बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 424 पटक पढिएको
  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्।शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन्। यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन्। आमिर खान पनि ती सेलिब्रेटीमध्ये एक हुन् ।सन् २०१३ मा सचिन तेन्दुलकरले क्रिकेटबाट सन्यास लिँदा र २०११ को विश्वकपको फाइनलमा एमएस धोनीले छक्का प्रहार गर्दा भारतलाई जित दिलाउन उनी वानखेडे स्टेडियममा उपस्थित भएका थिए। सुपरस्टारको क्रिकेट कनेक्सन यहीँ टुंगिदैन ।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 616 पटक पढिएको
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    आजको समयमा भोजपुरी सिनेमा ठूलो उद्योग बनेको छ । पूरै भारतीय फिल्म उद्योगमा यहाँका स्टारहरूको चर्चा हुने गर्दछ। खेसरीलाल यादव होस् वा पवन सिंह, उनले हिन्दी सिनेमाका लागि धेरै रेकर्डहरू बनाइरहेका छन्।भोजपुरीमा पनि धेरै उत्कृष्ट फिल्महरू बनिरहेका छन्, जसलाई मानिसहरूले हेर्न रुचाउँछन्। यहाँका फिल्मको बजेट निकै कम भएकाले लागत पनि कम हुने भए पनि एकजना कलाकार यस्तो छन्, जसले आफ्नो सम्पूर्ण कमाइ फिल्ममा लगानी गरेकाले राम्रो प्रतिक्रिया पनि पाएका छन् । भोजपुरी फिल्म उद्योगमा अहिलेसम्मको सबैभन्दा महँगो फिल्म कुन हो र कसले बनायो भन्ने प्रश्न छ भने जवाफ यहाँ पाउनु हुनेछ। खेसरीलाल यादवले बनाएको उक्त फ

    • प्रकाशित मितिः असार २९, २०८२
    • 336 पटक पढिएको
  • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    केटीहरुलाई हाते झोलाको बारेमा धेरै क्रेज छ। एउटा उत्कृष्ट झोलाले तपाईंको शैली र स्थितिलाई प्रतिबिम्बित गर्दछ। यसका लागि मानिसहरू हजारौंदेखि लाखौंसम्म खर्च गर्छन् । तर, एउटा हाते झोलाको मूल्य यति धेरै छ कि तपाईं विलासी बंगला किन्न सक्नुहुन्छ। सुन्दा अचम्म लागेपनि यो सत्य हो । फ्रान्सेली ब्रान्ड हर्मीसले बनाएको मौलिक बर्किन झोला लिलामीमा बेचिएको थियो। धेरै पुरानो भए पनि यो दुर्लभ झोलाको लिलामी पछि कैयौं कीर्तिमान तोडिएको छ ।सुरुमा एक करोडको कीर्तिमान बने पछि त्यसका लागि धेरै बोलपत्रहरु आएका थिए । लिलामीको १० मिनेटमै जापानका एक कलेक्टरले ८.६ मिलियन युरो अर्थात् १० मिलियन डलरमा यो कालो ह्यान्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 337 पटक पढिएको
  • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    सुपरस्टार आमिर खानको कमेडी ड्रामा सितारे जमीं परले घरेलु बक्स अफिसमा तेस्रो हप्तासम्ममा राम्रो कमाई गरेको छ।जसले यसको कुल भारत नेट कलेक्सन १५४ करोड नाघेको छ। यो हिन्दी भाषामा १५० करोडको कोसेढुंगा हासिल गर्ने ६५ चलचित्रहरूमध्ये एक हो।आरएस प्रसन्ना निर्देशित फिल्मले तेस्रो हप्तामा झण्डै १९ करोड कमाएको छ, दोस्रो हप्ताको तुलनामा झण्डै ६० प्रतिशतले घटेको छ । तेस्रो हप्तामा सङ्कलनमा आएको गिरावट दोस्रो हप्ताको तुलनामा बढी थियो ४७.६९ प्रतिशत, जसले प्रतिस्पर्धा बढ्दै गएकाले खुट्टा सुस्त हुँदै गएको देखाउँछ। तीन हप्ताको दौडपछि फिल्मको कुल इन्डिया नेट कलेक्सन करिब १५४ करोड पुगेको छ । योसँगै यसले हिन्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 601 पटक पढिएको
  • सन्नी देओलको बोर्डरः२ को सकियो सुटिङ

    ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ ।सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको लुक कस्तो हुने भन्ने खुलासा भएको छ । पछिल्लो पटक जस्तै यस पटक पनि सन्नी देओलले सिपाहीको भूमिकामा आफ्नो दमदार प्रस्तुति दिनेछन् । सन्नी देओलले इन्स्टाग्राममा  ‘बोर्डर २’ बाट आफ्नो लुकको तस्विर शेयर गर्दै मनमोहक क्याप्सन दिएका छन् । उनले ब्याकग्राउन्डमा संवाद पनि बोल्छन्, जसलाई

    • प्रकाशित मितिः असार २९, २०८२
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.