मनोरञ्जन

    Showing १२१-१३० of २,८६६ items.
  • एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

    काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ ।यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुची भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।तालिमको उद्देश्य फोटो पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु, क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथन (भिजुअल स्टोरीटेलिङ)सम्बन्धी ज्ञान

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०४ पटक पढिएको
  • विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे । यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।उनले

    • प्रकाशित मितिः असार २१, २०८३
    • २८६ पटक पढिएको
  • नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’

    काठमाडौं / ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ सुनौलो फूलको रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको छ ।अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र विराट कर्णलाई भगवान् महादेव शिवको शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ । उनी आफ्नो समुदाय र धार्म

    • प्रकाशित मितिः असार २१, २०८३
    • २३४ पटक पढिएको
  • संघर्षले भरिएको ‘गौँथली’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो ।सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।चलचित्रको कथा सार बताउने ट्रेलरमा स्वास्थ्यका कारण सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ ।पढ्नका लागि सिम्रनले गरेको संघर्ष र त्यसमा उनको घर नै कसरी बाधक बनिरहेको छ भन्ने ट्रेलरले

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३२० पटक पढिएको
  • को हुन् ‘गौँथली’का निर्देशक कपिल रिजाल ?

    काठमाडौं । यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ । यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ ।प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ । यसको गीत सार्वजनिक कार्यक्रममा ‘गौँथली’का मुख्य दुई कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला र बेहुलीको भेषमा पुगेका थिए । किनकी त्यो गीतमा र सिनेमामा उनीहरु त्यही भेषमा थिए ।यही मेहनत यी दुई कलाकारले चलचित्रको प्रचार अघि बढाउँदै जाँदा पनि गरिरहेका छन् । केही दिन अघि अरुण र सिम्रन एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन त्यही भेषमा पुगे । सिनम्रनले आफू १५ वर्षको उम

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३४० पटक पढिएको
  • कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

    काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताउनुभयो ।परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन

    • प्रकाशित मितिः असार २१, २०८३
    • २९८ पटक पढिएको
  • बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन। बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गर्नुभएको थियो । नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३३६ पटक पढिएको
  • ‘नवल खड्का’ पुस्तक बजारमा

    खोटाङ। खोटेहाङ गाउँपालिका–८ सिम्पानीका  निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो । नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर संवाददाता मनोज बडूले यही असार १९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रूपमा वि

    • प्रकाशित मितिः असार २१, २०८३
    • २६७ पटक पढिएको
  • पानी छुँदा अछूत हुने कस्तो रहेछ हाम्रो रीत माया लाउँदा छुत नहुने लोकले भन्छ अछूत प्रीत

    'गीत' -देवेन्द्र के. / (मुखडा)पानी छुँदा अछूत हुनेकस्तो रहेछ हाम्रो रीतमाया लाउँदा छुत नहुनेलोकले भन्छ अछूत प्रीत।(अन्तरा १)जातको पर्खाल अग्लो बनाए,मनका बाटा थुनेर के भो?आँखाले देख्यो एउटै सपना,समाजले किन छुट्याएर रोयो?रगत सबैको रातै हुन्छ,आँसुको स्वाद उस्तै मिठो।मनले रोजेको मायालाई,किन बनायौ दोषको छिटो?(मुखडा)पानी छुँदा अछूत हुनेकस्तो रहेछ हाम्रो रीतमाया लाउँदा छुत नहुनेलोकले भन्छ अछूत प्रीत।(अन्तरा २)हात समात्दा फूल फुल्छन्,मन मुस्काउँछ जूनझैँ रात।तर गाउँभरि हल्ला चल्छ,भत्काइदिन्छ सपनाको साथ।भन्दछन् धर्म, भन्दछन् रीत,तर प्रेमको छुट्टै संसार।मनको डोरी कसले च

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३३४ पटक पढिएको
  • डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

    काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ टीडीएसको उपचार गरिरहेको देखाइएको छ । ‘टीडीएस’ ट्रम्पले आफ्ना विरोधी र राजनीतिक शत्रुहरूलाई होच्याउन प्रयोग गर्ने एउटा चर्चित पदावली हो । ‘डिपफेक’ प्रविधि प्रयोग गरी बनाइएको यस भिडियोमा राष्ट्रपति ट्रम्प सेतो मेडिकल कोटमा सजिएका छन् । उनले भिडियोमा आफूलाई ‘डाक्टर ट्रम्प’को रूपमा चिनाउँदै टीडीएसका लक्षणहरूबाट पीडित भएकाह

    • प्रकाशित मितिः असार १९, २०८३
    • ७८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.