मनोरञ्जन

    Showing 1,141-1,150 of 2,829 items.
  • ‘मैझारो’को छायांकन अन्तिम चरणमा, पूर्वी पहाडका सुन्दर दृश्य पर्दामा

    साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो फिल्म पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ।फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।माैलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 383 पटक पढिएको
  • ‘पार्वती’ बाट फिल्ममा प्रवेश गर्दै कार्टुन्ज क्रूका सरोज अधिकारी

    चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी फिल्ममा डेब्यु गर्ने भएका छन्। नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’ मा उनी सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्।आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयभन्दा निर्देशन पक्षबाट सुरुवात गर्नुको कारण फिल्मलाई गहिरो रूपमा बुझ्ने चाहना रहेको बताए। “अझै ३–४ फिल्ममा असिस्ट गरेर सिक्न चाहन्छु,” उनले भने।नीता ढुंगानाको अफरपछि उनले ‘कार्टुन्ज क्रू’को नेतृत्व अस्मा विश्वकर्मालाई जिम्मा दिँदै फिल्म क्षेत्रमा लाग्ने योजना बनाएका छन्। ‘कार्टुन्ज क्रू’ले यसअघि स्वास्थानी भर्सेस ग्याङ र द लास्ट ट्रिप जस्ता वेब

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 333 पटक पढिएको
  • संगिनी बचाउन नियमित प्रशिक्षण

    संगिनी नाच लोप उन्मुख भएको भन्दै मोरङ्गको पथरी शनिश्चरे ३ का महिलाहरु यसको संरक्षणमा लागेका छन् ।संगिनी’ नृत्यलाई बचाई राख्न यहाँका महिलाहरु सामुहिक प्रयास थालेका छन् । उनीहरु लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन् ।खासगरी महिलाहरुद्वारा गीत गाएर नाँचीनाँची खेल्ने एक परम्परागत नृत्य हो ‘संगिनी’ । ‘संगिनी’ नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ ।यसरी नाच्नुलाई ‘संगिनी’ नृत्य भनिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँदै नाच्दैँ गरिने यो ‘स

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 590 पटक पढिएको
  • राजेश हमालले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ हेरे

    नायक राजेश हमालले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ हेरेका छन् । पत्नी मधु भट्टराईसहित पुगेका हमालले नाटक हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको कामको तारिफ गरे । ७ वर्षपछि अभिनयमा कमब्याक गरेका नायक जीवन लुइँटेल अर्का नायक राजेश हमाल पुग्दा उत्साहित देखिए । हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि कान्तिपुर थिएटर पुगेकी थिइन् । नाटक हेर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकासराज आचार्य, कलाकार नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, संजोग कोइराला पनि नाटक हेर्न पुगेका थिए । नायक राजेश हमालले कलाकार सनिषा भट्टराईको पनि कामको तारिफ गरे ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 287 पटक पढिएको
  • ‘मोहर’को आक्रामक व्यापार उत्साहित पल, नीति र बेनिशा

    शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्हबाट फिल्म हेर्ने दर्शकको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका थिए । फिल्मले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको छ । शनिबार दिनभर नै फिल्मका निर्देशक ओम प्रतीक, नायक  पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हल पुगेका थिए । काठमाडौंको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 350 पटक पढिएको
  • ‘सिटामोल’ दर्शक प्रतिक्रियाबाट उत्साहित निर्माण टिम

    साउन २३ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको सिनेमाले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ ।दर्शकको राम्रो साथ पाएपछि सिनेमाको निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायातका कलाकारलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । सिनेमा हेरेर हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरुको मन जित्नुका साथै अन्तिमा रुवाएको समेत प्रतिक्रिया दिएका थिए ।शुक्रबार नै एमाले संवद्ध विद्यार्थी संगठनका अध्यक्ष डा सुजन

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 324 पटक पढिएको
  • फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हल हाउसफुल

    पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ। शनिबार विराटचोकस्थित 'विराट सिनेमा''मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो।मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केही उत्कृष्ट एक्सनका दृश्यहरू समेत रहेका छन्, जसलाई दर्शकले मन पराएका छन्। कलाकारको अभिनयलाई पनि दर्शकले तारिफ गरेका छन्।चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 395 पटक पढिएको
  • आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

    अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप र नेपालीरएसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 449 पटक पढिएको
  • ‘पार्वती’का दुई पोस्टर सार्वजनिक, माघ १ गतेबाट प्रदर्शन हुने

    रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ।सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले  पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निरा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 331 पटक पढिएको
  • तीनवटा पोस्टरसहित ‘कोशोढुङ्गा’को लिरिकल कविता सार्वजनिक

    चलचित्र ‘कोशोढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ ।निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ ।लिरिकल भिडियोमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखिन्छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 503 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.