मनोरञ्जन

    Showing १०१-११० of २,८६६ items.
  • मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा

    काठमाडौं / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ ।  सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर

    • प्रकाशित मितिः साउन १, २०८३
    • २३३ पटक पढिएको
  • ‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा आउने

    काठमाडौं— आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ ।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। निर्माण टिमका अनुसार डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।आहा फिल्म्सको ब्यानरमा क्यानी म

    • प्रकाशित मितिः साउन १, २०८३
    • ५८२ पटक पढिएको
  • चलचित्र ‘आकाश वर्षा’को घोषणा

    काठमाडौं । निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखिएको छ ।बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ ।निर्माता जनक भन्छन्, “हाम्रो यो चल

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २७९ पटक पढिएको
  • नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित 'ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६'मा नेपालको सहभागिता

    काठमाडौं - अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता 'ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६' मा सहभागिता जनाउन नेपालबाट जम्बो प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन्।ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न 'वर्ल्ड अफ डान्स नेपाल २०२६'बाट छनोट भएका टोलीहरूले थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। प्रतियोगिताको टिम डिभिजन विजेता 'टिम एनटी', रनर अप ' दि इननेट सउल' तथा जुनियर टिम डिभिजन 'एनडिए जुनियर'ले अन्तर्राष्ट्रिय मञ्चमा प्

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २८० पटक पढिएको
  • वितरक श्रेष्ठ भन्छन्- ‘गौँथली’ले २ सय भन्दा बढी शो पाउँछ

    काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् ।देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन् ।देशभरका अधिकांश हलहरुले यो चलचित्रको अग्रिम टिकट बुकिङ खुलाएका छन् । चलचित्रका वितरक करण श्रेष्ठ 'क्रेजी'का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढ

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २९६ पटक पढिएको
  • प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ

    काठमाडौं । चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा चलचित्र हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् ।नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् । २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामिण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै सिनेमाले प्रशंशा बटुलेको छ ।जानेर/नजानेर सासुले बुहारीमाथि गर्ने व्यवहारलाई सिनेमाले उठाएको र त्यसले घर र जीवनमा पार्ने प्रभावलाई सिनेमामा मिठोसँग देखाइएको भन्दै निर्देशकको तारिफ गरिएको छ ।चलचित्र हेर्नेहरूले पूरा अवधी ‘गौँथली’ले दर्शकलाई बाँधेर राख्ने बताएका छन् । २ घण्टा २० मिनेट सिनेमा हेरुन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • ३३५ पटक पढिएको
  • प्रिमियरमा ‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे प्रशंसा

    काठमाडौँ / आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को प्रिमियर गरिएको छ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गर्नुभएको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उहाँकै छोरा डा.कपिल रिजालले ‘गौँथली’ निर्देशन गरेका हुन् । फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् । फिल्म हेरेर निस्किएपछि अभिनेत्री संचिता लुइँटेलले कलाकारको कामको तारिफ गर्दै सम्पूर्ण पक्षमा सशक्त फिल्म रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘सबै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाउनुभएको छ । फिल्म हेरिरहँदा सोही परिवेशमा पुग्छौँ, अरु

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ३५८ पटक पढिएको
  • भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र

    लमजुङ। गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ ।  कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ । चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने प्रयास जारी छ ।  सो समुदायको बाक्लो बस्ती रहेको लमजुङसहित, कास्की, मनाङ, स्याङ्जा, तनहुँ, गोरखा र आसपासका जिल्लामा गुरुङ भाषाका चलचित्र निर्माण हुँदै आएका छन् ।  गाउँगाउँमा प्रदर्शन गरिने यस्ता चलच

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २४२ पटक पढिएको
  • गौँथली’ अभिनेत्री सिम्रन किन डोको बोकेर सडक–सडक डुलिरहेकी छिन् ?

    काठमाडौं । काठमाडौैंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । तर, अचम्मको कुरा चाहिँ डोको बोकेर हिँडिरहेकी युवतीसँग सेल्फी खिच्नेको भीड लागिरहेको थियो । नलोगोस पनि किन ? ती युवती थिइन् नायिका सिम्रन खड्का ।चलचित्र ‘गौँथली’को शीर्ष भूमिकामा रहेकी सिम्रन आफ्नो चलचित्रको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन् ।सुरुदेखि प्रचारको नयाँ तरिका अपनाइरहेको ‘गौँथली’को निर्माण टिमले शनिबार नायिकालाई सिनेमाको क्यारेक्टरमै दर्शक भेट्न डोको बोकाएर सडक–सडकमा पु¥याएको थियो ।काठमाडौंको वसन्तपुर र ललितपुरको पाटन क्षेत

    • प्रकाशित मितिः असार २९, २०८३
    • ३०९ पटक पढिएको
  • चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री

    काठमाडौं । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो ।‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ ।प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले इन्टरनेसनल राइट्स बिक्री सुरु गरेको हो । सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए ।नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) ब

    • प्रकाशित मितिः असार २९, २०८३
    • २७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.