मनोरञ्जन

    Showing 1,051-1,060 of 2,829 items.
  • ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गरेको छ भनेर ट्रेलरमा समेटेको छ । पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलरमा देखाइएको छ ।भूमिकामा कामेश्वर चौरासिया,

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 585 पटक पढिएको
  • विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

    गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको चलचित्रको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।निर्माता समेत रहेका चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्म

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 555 पटक पढिएको
  • कंगनाले छाडेको फिल्लले कमाएको थियो ५७२ करोड, बनेकाे थियाे सबैभन्दा हिट

    फेसन, मणिकर्णिका, तनु वेड्स मनु र क्वीन जस्ता सुपरहिट फिल्म दिएकी अभिनेत्री कंगना रनौतले यसअघि नै उद्योगमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । उनले खेलेको क्यारेक्टर उनको लागि मात्र बनेको जस्तो लाग्छ। बलिउड निर्देशक–निर्माता विरुद्ध विद्रोह गरेकी अभिनेत्री कंगना आफ्नो इच्छा अनुसार काम गर्न निकै चर्चित छिन् । त्यसो त ७ वर्षअघि निकै विवादमा परेको चलचित्रको प्रस्तावलाई अभिनेत्रीले अस्वीकार गरेकी थिइन् । तर, फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गर्‍यो कि त्यो वर्षकै सबैभन्दा ठूलो फिल्म बन्यो । कंगना रनौतले अस्वीकार गरेको त्यो फिल्मले ५७२ करोड कमाएको थियो, जुन अन्य अभिनेत्रीका लागि भ

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 373 पटक पढिएको
  • नरसिंहा अबतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड फिल्म, पुष्पाकाे रेकर्ड ताेडन सक्ने

    साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा फिल्मको लागि ठूलो सफलता हो। फिल्मको कमाईको पछिल्लो तथ्यांक आएको छ ।सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा फिल्मको लागि सबैभन्दा सकारात्मक कुरा यो हो कि यो फिल्मले कुनै पनि दिन १ करोड भन्दा कम कलेक्सनमा झर्नु परेको छैन । खासमा अहिले पनि यो फिल्मले दैनिक १ करोडभन्दा बढी कमाइ गरि नै रहेको छ । आउनुहोस्, फिल्मले ३५ दिनमा कति कमाइ गर्‍यो र आगामी दिनमा पनि यस्तै रह्यो भने यो चलचित्रले अरु कुन फिल्मको रेकर्ड तोड्न सक्छ ।महावतार

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 446 पटक पढिएको
  • दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा

    गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि पटक हेरिएको छ ।युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो फिल्मको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ । विदेशका यो फिल्मको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ ।युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 331 पटक पढिएको
  • ८०० करोडको सम्पति हुदाँहुदै पनि यी नायिका बस्नु परेकाे थियाे १७ हजारको फ्लाटमा

    बलिउडकी यी अभिनेत्री ठूलो परिवारकी हुन् । उनका बुबाले भारतीय क्रिकेट टोलीको कप्तानी गरेका छन् भने आमा अनुभवी अभिनेत्री थिइन्। जबकि उनका श्रीमान्, दाजु र भाउजुको पनि बलिउडसँग सम्बन्धित छन । नायिकाका बुवा अब यो संसारमा छैनन् ।कुनै बेला उनले ८०० करोड रुपैयाँको हवेली छोडेकी थिइन्। यति हुँदाहुँदै पनि अभिनेत्रीलाई कहिलेकाहीं मुम्बईमा भाडाको फ्ल्याटमा बस्न बाध्य पारिएको थियो । ती अभिनेत्री को हुन सक्छन् भन्ने अनुमान लगाउन सक्नुभएको छ ?यहाँ हामी यहाँ सोहा अली खानको बारेमा कुरा गर्दैछौं। सोहा अली खानका पिता मन्सूर अली खान पटौदी रियासतका नवौं नवाब थिए। उनीसँग बहुमूल्य पटौदी दरबार (गुरुग्राम) थियो। जसको

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 298 पटक पढिएको
  • टेरीटरीमाथि नेपालको ४१ रनको जित

    काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो । नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 437 पटक पढिएको
  • आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’

    नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड  फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ ।आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेशन अफ अमेरिका अनुसार आज ललितपुरको गोदावारीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सो प्रतियोगिता सम्पन्न हुने भएको हो । कार्यक्रममा मेरो ‘भ्वाइस युनिर्भस’तर्फ छनोट भएका उत्कृष्ट छ प्रतियोगिको र ‘डान्स’तर्फको उत्कृष्ट छ प्रतियोगी सहभागी हुनेछन् । बत्तीस सत्रसम्म प्रसारण भइसकेको ‘भ्वाइस’ को पाँच उत्कृष्टमा सिक्किमबाट दीपराज राई,

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 393 पटक पढिएको
  • ‘धमाल ४’ को सुटिङ सुरू, अजय देवगन र इशा गुप्ता आगो लगाउन तयार

    बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता ।उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’  मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् ।पछिल्लो समय अभिनेत्रीले यही महिनाको अन्त्यबाट ‘धमाल ४’ को छायांकन सुरु गर्ने खबर आएको थियो र अहिले यो खबरको पुष्टि भएको छ किनकी हालै ईशा गुप्ता ‘धमाल ४’ को सम्पूर्ण टिम व्यस्त रहेको मड आइल्याण्डमा फिल्मको सेटमा पुगेकी थिइन् ।अब भने इशाले अजय देवगनसँगै रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, रवि किशन र सञ्जय मिश्रा अभिनित फिल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 451 पटक पढिएको
  • गाउँको सेट बनाईएको चलचित्र 'काजी'को शुभमुहर्त

    लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ ।शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ ।भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए ।उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् ।उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।आरएण्डआर प्रोडक्सनको

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.