कृषि

    Showing ५६१-५७० of ६०६ items.
  • खेतीयोग्य जमिन संरक्षण गर्न खोला नियन्त्रण सुरू

    वालिङ (स्याङ्जा) । जिल्लाको वालिङ नगरपालिका–८ स्थित ढाबखोला नियन्त्रणको काम सुरू भएको छ । खोलाले बर्सेनि खेतीयोग्य जमिन डुबाउने र कटानबाट सास्ती खेप्दै आएका यहाँका उपभोक्तालाई खोला नियन्त्रण योजना सुरू भएसँगै सहज हुने भएको हो ।गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा वालिङ–८ भीमटारीस्थित नेपाल आदर्श स्कुलबाट काफलडाँडा जाने सडकको कल्भर्टसम्म खोला नियन्त्रणको काम सुरू भएको हो ।खोला नियन्त्रणका लागि चालु आवमा रू ८६ लाख ५२ हजार चार सय २९ लागत अनुमान रहेको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार लागत अनुमानभन्दा झ

    • प्रकाशित मितिः माघ ८, २०८१
    • ३६० पटक पढिएको
  • राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

    काठमाडौँ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।आर्थिक वर्ष २०८०÷८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो । सो प्रदेशको

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ५४९ पटक पढिएको
  • आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गरिने

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने  प्रतिवद्धता व्यक्त गरेका थिए ।उनले भने , ‘गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान  वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लाग

    • प्रकाशित मितिः पुस २८, २०८१
    • ३५१ पटक पढिएको
  • बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित

    तिलाठी (सप्तरी) । चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो । मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत प्रभावित भएको छ । आर्थिक अभावमा नयाँ शैक्षिकसत्रको लागि भर्नाको प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसकिरहेको उनले बताए । ‘शिक्षा मन्त्रालयको पत्र नआएर भर्ना खोल्न ढिलो भएको हो तर भदौ १९ गते भर्ना खोलेको थियौँ, देशैभरबा

    • प्रकाशित मितिः पुस २७, २०८१
    • ३१९ पटक पढिएको
  • ओखर खेती लगाउने प्रविधि सिक्दै स्थानीय किसान

    मुस्ताङ :मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेतीसम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन्। राज्यको तीनै तहका कृषि प्राविधिकहरू सहभागी रहेको उक्त तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन हुने  छ। सङ्घीय, प्रदेश र स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम बुधवारदेखि सुरु भएको र शुक्रवार सकिनेछ। शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतीका विविध प्रविधिहरू देखाउने र सिकाउने साथै ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ३३३ पटक पढिएको
  • गुल्मीमा एकै व्यक्तिले फलाए चार सय मुरी धान

    गुल्मी— धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् ।स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने भने अझै सय मुरी उठाउन बाँकी छ । 'हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ', अर्यालले भने । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ४७८ पटक पढिएको
  • काठमाडौंमा तरकारीको भाउमा उच्च वृद्धि (सूचीसहित)

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौँमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ । अविरल वर्षाका कारण काठमाडौँ जोड्ने सडकहरूमा क्षति पुगेपछि यातायात अवरुद्ध भई तरकारी महँगिएको हो ।आज सुकेको प्याजको मूल्य प्रतिकेजी १३० रुपैयाँ पुगेको छ, जुन यसअघि ११८ रुपैयाँ ३३ पैसा थियो। लोकल गाजरको मूल्य १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा पुगेको छ भने तराई गाजर १९० रुपैयाँमा कारोबार भइरहेको छ । बन्दाको मूल्य १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा र पार्सले प्रतिकेजी २ हजार २६६ रुपैयाँ ६७ पैस

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ५४३ पटक पढिएको
  • भूमिहिन किसानलाई भूमि उपलब्ध गर्ने एक महिनाभित्र आयोग बन्छ : भूमि मन्त्री अधिकारी

    काठमाडौं- भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् । आज एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त, अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी एक महिनाभित्र आयोग बनाउने गरी तयारी भएको बताए । उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराएर उनीहरुलाई कृषि व्यवसायमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए । मन्त्री अधिकारीले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई स

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ४९९ पटक पढिएको
  • अमेरिकी डलरको मूल्य घट्यो

    काठमाडौं–नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ । अन्य मुद्राहरुमा पनि सामान्य परिवर्तन आएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४६९ पटक पढिएको
  • कालीमाटीमा आज तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य जारी गरेको छ । सार्वजनिक आजको मूल्य सूचीअनुसार विभिन्न तरकारी र फलफूलको मूल्यमा फरक देखिएको छ । भारतीय गोलभेडा ठूलो प्रतिकिलो न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू ६५ रहेको छ । त्यस्तै, लोकल गोलभेडा प्रतिकिलो रू २० देखि रू ३० सम्मको दायरामा रहेको छ ।आलुमा पनि विभिन्न प्रकारका मूल्यहरू देखिएका छन् । आलु रातोको औसत मूल्य रू ७० छ भने भारतीय आलुको औसत मूल्य रू ५७.६७ रहेको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रू १२२ देखि रू १२५ सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू १२३.६७ रहेको छ।गा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ५८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.