काठमाडौं / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । जसमा समूह ई र समूह एफ का दुई दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह एफ मा रहेको क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ । दुबै खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह एफ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । यस्तै दोस्रो दुई खेलमा समूह ई मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच प्रतिस्पर्धा हुँदैछ । यी दुबै खेल पनि नेपाली समय अनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ई बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो ल
एजेन्सी / अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा बुधबार राति पोल्यान्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए । यस जितसँगै अर्जेन्टिना समू
एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बुधबार पनि चार खेल हुँदैछन् । बुधबार समूह ‘सी’ र ‘डी’ का दुई दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’ का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ । यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । यस्तै बुधबार राति १२: ४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ मा रहेका चार देशले प्रतिस्पर्धा गर्दैछन् ।एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहेको छ । पोल्यान्डसँग अर्जेन्टिना
एजेन्सी / फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (मंगलबार) चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो। आज समूह ‘ए’ र ‘बी’ का दुई–दुई खेल हुनेछ। समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ।
काठमाडौं / यू- १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलहरू हुँदैछन् । किर्तिपुरस्थित टीयू मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टीयू मैदानमा हुने खेलमा प्रदेश- १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।प्रदेश- १ दुई खेलमा १ जित र १ हारका साथ २ अङ्कमा रहेर अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । प्रदेश- १ सुदुरलाई पराजित गरि तेस्रो स्थानमा उक्लन चाहन्छ ।उता, सुदूरपश्चिम चौथो जितको खोजीमा रहेको छ । तीन खेलमा नै अपराजित सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको र्शीष स्थानमा रहेको छ ।मूलपानीमा हुने खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको बीच खेल हुनेछ । लुम्बिनी २
एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज चार खेल हुँदैछ । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई/दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच भिडन्त हुनेछ । उक्त खेल साँझ ६ः ४५ ब
एजेन्सी / फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो । खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जीवि
झापा / विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६ः४५ मा खेल हुनेछ भने दोस्रो खेलमा नेदरल्याण्ड र इक्वेडरबीच ९ः४५ मा हुनेछ।त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्स र इरानबीच दिउँसो ३ः४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२ः४५ मा खेल सुरु हुनेछ। आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २–० ले, पोर्चुगलले घानालाई ३–२ ले तथा स्विजरल्यान
एजेन्सी / मंगलबार मात्रै युनाइटेडसँग आपसी समझदारी सम्झौता तोडेका म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई फुटबल एसोसिएसन दुई खेलमा प्रतिबन्ध लगाइएको हो । अहिले क्लबविहिन बनेका उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।हाल उनी विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ । अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ । तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्
एजेन्सी / फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी मा विहीबार स्विट्जरल्याण्डले अफ्रिकी राष्ट्र क्यामरुनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे अल जनौब रङ्गशालामा हुनेछ ।छनोटमा विश्वकपको पूर्व विजेता इटालीलाई पन्छाउँदै आएको स्विट्जरल्यान्ड पुरानै लय कायम राख्ने सुरमा हुनेछ । स्विट्जरल्यान्ड १२ औं पटक विश्वकप खेल्दैछ । सन् २००६ यता लगातार छनोट भएको टोलीले समूह चरणका पछिल्लो १२ मध्य २ खेलमा मात्र पराजित भएको छ । पछिल्लो ४ समूह चरण खेलमा टोली अपराजित छ ।क्यामरुन विश्वकप खेल्न लागेको यो आठौं अवसर हो । पछिल्लो संस्करणमा छनोट हुन नसकेको टोली विश्वकपमा खराब लयलाई टुंग्याउन चाहन्छ । क्य
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.