खेलकुद

    Showing 1,291-1,300 of 1,600 items.
  • ओमानमाथि नेपालको शानदार जित

    काठमाडौँ / नेपालले आईसीसी पुरुष टी –२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो । उसका लागि  नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।नेपालका लागि कमलसिंह ऐरीले ३, कप्तान सन्दीप लामिछान र दीपेन्द्रसिंह ऐरीले २ र २ तथा जितेन्द्र मुखिया र अभिनाश बोहराले १ र १ विकेट ल

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 363 पटक पढिएको
  • पिएसजीद्धारा मड्रिड १–० ले पराजित

    काठमाडौँ / च्याम्पियन लिग फुटबलमा गतराति भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पिएसजीले मड्रिडलाई १–० ले पराजित गरेको छ  ।सबैको प्रतीक्षामा रहेको उक्त खेलमा पिएसजीको सामु मड्रिड कमजोर देखिएको थियो । अधिकांश समय बल आफ्नो पक्षमा राख्न सफल भए पनि पिएसजीले खेल जित्नका लागि निकै संघर्ष गर्नु परेको थियो । घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित निकाल्न निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटसम्म कुर्नु परेको थियो ।पिएसजीलाई जित दिलाउने क्रममा नेइमारले बनाइ दिएको अवसरमा केलियन एमबाप्पेले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पिएसजीले धेरै मौका पाए पनि त्यसलाई मड्रिडका किपर को

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 221 पटक पढिएको
  • आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा

    काठमाडौँ / आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । नेपाल यस अघि १२ औं स्थानमा रहेको थियो ।सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेको थियो । सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 409 पटक पढिएको
  • चार देशीय सिरिज आज आयरल्याण्डविरुद्ध खेल्दै नेपाल

    काठमाडौँ / ओमानमा जारी चार देशबीचको टी -२० क्रिकेट सिरिजमा नेपालले आज टेस्ट टोली आयरल्याण्डको सामना गर्दैछ । नेपाल र आयरल्याण्डबीच खेल अपरान्ह ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।जारी सिरिजमा दुवै टिमले एक / एक खेल जितेका छन् । नेपाल – आयरल्याण्डले युएईविरुद्ध भने हारको सामना गरे । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमान विरुद्ध भने जित हासिल गरेका थिए । आईसीसी विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपाल – आयरल्याण्ड लयमा फर्कन चाहन्छन् ।अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी –२० म्याच खेलेका थिए । उक्त खेलमा आयरल्याण्

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 550 पटक पढिएको
  • चेल्सीलाई पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि

    काठमाडौं /  इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७ औं मिनेटमा निर्णायक गोल गरे ।त्यसअघि खेलको ५४ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर ६४ औं मिनेटमा पाल्मेरसका राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काए ।निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको ११७ औं मिनेटमा हाभर्टले पेनाल्टीमा निर्

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 335 पटक पढिएको
  • ला लिगामा एटलेटिको मड्रिडको गेटाफेमाथि रोमाञ्चक जित

    काठमाडौँ / स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा घरेलु टोली एटलेटिको मड्रिडले गेटाफेमाथि ४–३ को रोमाञ्चक जित हात पारेको छ । ​स्टेडियो वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोलाई जित दिलाउन एन्जल कोरेआले दुई तथा म्याथ्युज कुन्हा र मारियो हर्मोसोले गोल गरे ।गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरे । खेलको नवौं मिनेटमा लुइस स्वारेज पेनाल्टीमा चुक्दा एटलेटिको अग्रता लिन चुकेको थियो । १९ औं मिनेटमा कोरेआले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । २७ औं मिनेटमा कुन्हाले टोलीको अग्रता दोब्बर बनाए ।३० औं मिनेटमा मायोरलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७ औं  र ४२ औं मिनेटमा युना

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 280 पटक पढिएको
  • नेपाल युएईसँग २५ रनले पराजित

    काठमाडौं / चारदेशीय टिट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।१ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमा समेटिँदा नेपाल युएईसँग पराजित भएको हो ।नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।युएईका खासिफ दाउद र रोहन मुस्तफाले समान दुईदुई विकेट लिँदा जुनैद सिद्धिकीले एक विकेट लिए ।त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको थियो ।युएईका लागि चिराज

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 173 पटक पढिएको
  • इलाममा प्रथम देउमाई गोल्डकप : ८ वटा टिमले प्रतिष्पर्धा गर्दै

    बिर्तामोड  / इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ ।खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबर्द्धन तथा ग्रामीण क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका गोल्डकपको आयोजना गरिएको हो । शनिबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ७ गतेदेखि १४ गतेसम्म गोल्डकप हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिएका छन ।युनाइटेड देउमाई युथ क्लब देउमाई नगरपालिकाले गोल्डकपको आयोजना गर्न लागेको हो । स्थानीय १६ जना युवाको सक्रियतामा दुई महिना अघि मात्र स्थापित सो क्लबले भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 298 पटक पढिएको
  • आज नेपाल र यूएईसँग भिड्दै

    काठमाडौँ / ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ ४५ बजे सुरु हुनेछ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ । नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।नेपाल

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 186 पटक पढिएको
  • प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी

    एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेस्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अङ्क जोडेको छ ।उता अर्को खेलमा आर्सनलले उल्फ्सलाई १–० ले हरायो । अवे मैदानमा आर्सनलका लागि २५ औं मिनेटमा गेबरियलले गरेको गोल नै निर्णायक रह्यो । त्यस्तै ६९ औं मिनेटमा मार्टिनेलीले रेड कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भएको थियो । जितसँगै आर्सनल २२ खेलबाट ३९ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएक

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.