खेलकुद

    Showing 1,141-1,150 of 1,600 items.
  • राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने

    काठमाडौं /  नाबालिकामाथि जबरजस्ती करणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीप विरुद्ध जबरजस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 415 पटक पढिएको
  • पत्रकार सम्मेलन रद्द गरेर क्यानले बोलायो आकस्मिक बैठक

    काठमाडौँ /  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगको विषयमा आयोजना गर्न लागेको पत्रकार सम्मेलन रद्द गरेर आकस्मिक बैठक बोलाएको छ ।राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि क्यानले प्राविधिक कारण देखाउँदै आजको पत्रकार सम्मेलन रद्द गरेर सन्दीपको विषयमा निर्णय गर्न बैठक बोलाएको हो।क्यानले टी २० को विषयमा बाफलस्थित होटल हायत प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। सन्दीपमाथि आरोप लागेको विषयमा क्यानले अहिलेसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। क्यानको बैठकले सन्दीपको कप्तानीका विषयमा निर्णय लिन सक्ने क

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 295 पटक पढिएको
  • साफ च्याम्पियनसिप खेल्न पाकिस्तानी महिला टिम नेपालमा

    काठमाडौं  / पाकिस्तान महिला फुटबल टिम साफ च्याम्पियनसिप खेल्नका लागि सोमबार बिहान नेपाल आइपुगेको छ । फिफाको प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी टोलीले अन्तिम समयमा साफ महिला च्याम्पियनसिप खेल्ने निर्णय गरेको थियो । पाकिस्तानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य मनिष जोशी, सरिला श्रेष्ठलगायत पदाधिकारीले स्वागत गरेका थिए ।महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ । समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो खेल भारतविरुद्ध खेल्ने तालिका छ । तथापि, फिफाको प्रतिबन्धका कारण भारतीय महिला टोलीको सहभागिता अन्योलमा परेको थियो । फिफाले भारतमाथिको

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 300 पटक पढिएको
  • फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

    काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।फिफाले शुक्रबार भारतको फुटबल सङ्घलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११–३० अक्टोबरमा भारतमै हुनेछ।त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ। फिफाले अगस्ट १५ मा एआईएफएफ माथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 233 पटक पढिएको
  • मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिगमा पिएसजीको सुरुवात

    एजेन्सी / लियोनल मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार सुरुवात गरेको छ ।नयाँ सिजनको फ्रेन्च लि वानमा क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित पिएसजीले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । पिएसजीको जितमा मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरेका थिए। थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसले गरे ।गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।खेलको नबौं मिनेटमा नेमारले मेसीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाए । यस्तै

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 301 पटक पढिएको
  • पुनः इंग्लिस टेस्ट टोलीमा जाँदै रोबिन्स

    एजेन्सी / इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको सुरुवाती दुई खेलका लागि तीब्र गतिका बलर ओली रोबिन्सनलाई टोलीमा बोलाएको छ ।ढाडको चोटका कारण यो वर्षको सुरुवातमा वेस्ट इन्डिजको भ्रमण पछि इंग्ल्याण्डका लागि नखेलेका रोबिन्सन गत हप्ता काउन्टी च्याम्पियनसिपमार्फत मैदान र्फिएका थिए । जेमी ओभरटनले चोटका कारण खेल्न नसक्ने भएपछि रोबिन्सनले १४ सदस्यीय टोलीमा स्थान बनाएका हुन् । घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिज खेल्नेछ । रोबिन्सनले इंग्ल्याण्डका लागि नौ टेस्टमा ३९ विकेट लिएका छन् । त्यस्तै, विकेटकपर साम बिलिङ्सको स

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 338 पटक पढिएको
  • भारत्तोलन खेलाडी भण्डारी ओलम्पिक छात्रवृत्तिका लागि छनोट

    बिर्तामोड  / सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि भारत्तोलन खेलका सागर भण्डारी ओलम्पिक छात्रवृत्तिका लागि छनोट भएका छन् । नेपाल ओलम्पिक कमिटीले भारत्तोलन संघको सिफारिसमा १०९ केजी मुनि तौलसमूहका भण्डारीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको हो । ओलम्पिक छात्रवृत्तिका लागि उनीसहित विभिन्न १० खेलका १० खेलाडीहरु पनि छनोट भएका छन् । छनोट हुनेमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 168 पटक पढिएको
  • ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

    बिर्तामोड / नेपाल ओलम्पिक कमिटीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको छ । सम्बन्धित खेल संघको सिफारिसमा कमिटीले विभिन्न १० खेलका १० खेलाडीलाई छनोट गरेको हो । ओलम्पिक छात्रवृत्तिका लागि टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्ट्सका दीपक लामा (बी ब्वाइङ), ग

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 194 पटक पढिएको
  • आर्सनलसँग चेल्सीको फराकिलो हार

    काठमाडौं / इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।आर्सनलको जितमा गाब्रियल जेससले १५औं, मार्टिन ओडेगार्डले ३६औं, बुकायो साकाले ६६औं र अल्बर्ट साम्वी लोकंगाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यसैगरी प्रिसिजन अन्तर्गत अमेरिकामै भएको अर्को खेलमा स्पेनिस ला लिगाका प्रतिस्पर्धी बार्सिलोनाले रियल म्याड्रिडमाथि १–०  गोलको कठिन जित निकालेको छ ।बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले २७औं मिनेटमा गरेको गोल टोलीको जि

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 225 पटक पढिएको
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

    काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।मुख्य प्रशिक्षक दाशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका हुन्। गत वर्ष मङ्सिरमा उनी मुख्य प्रशिक्षक नियुक्त भएका थिए।उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.