धर्म/संस्कृति

    Showing 951-960 of 977 items.
  • आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

    झापा / किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरका

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 174 पटक पढिएको
  • अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व मनाइँदै

    बिर्तामोड / छठ पर्वको आज बुधबार तेस्रो दिन ।  कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशय पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन् ।आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अ

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 124 पटक पढिएको
  • सामा चकेवा पर्व मिथिलाञ्चलमा आजदेखि सुरु

    धनुषा / मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।यस पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११ औँ दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ ।दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएको माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन् ।सामा चकेवा बेलुका सकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले र

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 144 पटक पढिएको
  • वालुङ समुदायले मनायो फुटुक पर्व

    फुङ्लिङ / सीमान्तकृत वालुङ समुदायले फुटुक पर्व आगोको रापले गुम्बाको धुरी कटाएर मनाएको छ ।आगोको रापले गुम्बाको धुरी काट्यो भने शुभ हुन्छ भन्ने मान्यताका साथ वालुङ समुदायले फुटुक पर्व मनाएका हुन् ।यो पर्व ताप्लेजुङको फकताङलुङ गाउँपालिका –७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र मनाइन्छ। गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने वालुङ समुदायले धुमधामका साथ फुटुक पर्व मनाएका छन् ।परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको यो पर्वमा वालुङ समुदायका आफन्तहरू साथै नजिकैका बस्ती याङ्मा, घुन्साका मानिसहरूको समेत उपस्थिति रहेको थियो ।पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गरी देव नृत्यसमेत देखा

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 121 पटक पढिएको
  • छठ पर्व सुरु, आजआज ‘नहाय–खाय’विधि गरिँदै

    महोत्तरी / मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् ।निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएक

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 164 पटक पढिएको
  • मिथिलामा छठ पर्वको तयारी सुरु

    धनुषा / मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी तयारी सुरुआत भएको छ ।दीपावली सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बा

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 131 पटक पढिएको
  • नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

    काठमाडौँ / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको छ । यसैबीच, आगामी शनिबार बिहान ११ बजेर २ मिनेटमा बजे भाइटीकाको उत्तम साइत रहेको छ ।सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने  जनाइएको छ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 128 पटक पढिएको
  • यस वर्षको भाइटीकाको साइत सार्वजनिक

    बिर्तामोड / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले अरु वर्ष झै यस वर्ष पनि भाइटीकाको साइत सार्वजनिक गरेको हो । यस वर्ष भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 182 पटक पढिएको
  • ताप्लेजुङको पहिलो लिम्बू संग्रहालय ओझेलमा

    ताप्लेजुङ / ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको हो ।जिल्लाको सिरिजङ्घा गाउँपालिका –६ मामाङ्खेमा रहेको लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र सरोकारवालाले संरक्षणका लागि चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ । लिम्बू समुदायको पहिचान झल्काउने पुरातात्विक र ऐतिहासिक सामग्री सङ्कलन गरेर राख्नका लागि नेपालमै पहिलो पटक २०५७ सालमा उक्त संग्रहालयको

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 479 पटक पढिएको
  • हिन्दुको मन्दिरमा मुस्लिमको झण्डा !

     धनुषा // जनकपुरको जानकी मन्दिरस्थित विवाह मण्डपमा इस्लामिक झण्डा फहराइएको छ। विश्व प्रसिद्ध एवम् हिन्दु धर्माबलम्बीहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा स्थानीय युवाले इस्लामिक झण्डा फहराएका हुन्। उनले आफ्नो टिकटकमा  झण्डा फहराएको भिडियो सार्वजनिक गर्दै "मोहम्मद डे इज कमिङ्ग" क्याप्सन राखेका छन्। विश्व प्रसिद्ध रहेको सो मन्दिरमा निषेध गरिएका गतिविधिसमेत केही समयदेखि केही किशोर ,किशोरीले गर्दै आएको देखिन्छ। 

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • 255 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.