धनुषा // जनकपुरको जानकी मन्दिरस्थित विवाह मण्डपमा इस्लामिक झण्डा फहराइएको छ।

विश्व प्रसिद्ध एवम् हिन्दु धर्माबलम्बीहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा स्थानीय युवाले इस्लामिक झण्डा फहराएका हुन्।

OM Sai Pathibhara Hospital

उनले आफ्नो टिकटकमा  झण्डा फहराएको भिडियो सार्वजनिक गर्दै "मोहम्मद डे इज कमिङ्ग" क्याप्सन राखेका छन्।

विश्व प्रसिद्ध रहेको सो मन्दिरमा निषेध गरिएका गतिविधिसमेत केही समयदेखि केही किशोर ,किशोरीले गर्दै आएको देखिन्छ।