काठमाडौं / भारतीय बलिउड अभिनेता सोनू सूद बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौं आइपुगेका छन्।
आज नेपाल आएका उनले विपद्बाट प्रभावित समुदायलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल भ्रमण गरेको जनाइएको छ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.