काठमाडौँ / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।

आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भोलि परेको छ । यसैबीच, आगामी शनिबार बिहान ११ बजेर २ मिनेटमा बजे भाइटीकाको उत्तम साइत रहेको छ ।

OM Sai Pathibhara Hospital

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने  जनाइएको छ ।