एजेन्सी / फिफा विश्वकप २०२२ ले यतिबेला विश्वकै ध्यान खिचिरहेको छ । विश्वकप फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता भएकै कारण पनि सबैको चासोको विषय बनेको हो । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि सहभागी टोलीहरू कतार पुगेर तयारी गरिरहेका छन्। कतार विश्वकपमा यसपटक धेरै नयाँ खेलाडीले डेब्यु गर्दै छन्। केही खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुन सक्छ। सन् २०२६ मा मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपमा यसपटकका चर्चित अनुहार देख्न पाइनेछैन।पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि
झापा / निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ। यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोज
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.