भिडियो

    Showing 1-10 of 100 items.
  • रवि जोगाउन रास्वपाका नेता पोखरामा

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 54 पटक पढिएको
  • प्रहरी प्रशासनकै सेटिङमा हुन्छ तस्करी (भिडियो रिपोर्ट)

    काठमाडौं— सडकदेखि सदनसम्म र राज्यका सबै निकायमा एकै स्वरमा निस्कन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रण गरौँ । हुन पनि देशको नेतृत्व गर्ने कार्यकारी भूमिकाको प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीसँगै सरकारी सेवामा निजामति कर्मचारी, प्रहरीले नयाँ नेतृत्व पाउँदा एक साथ र एक श्वासमा उठ्ने आवाज हो देशमा शान्ति सुव्यवस्था कायम गर्छौ, अमनचयन व्यवस्थापन गर्छौ, भष्टाचार र तस्करी रोक्छौँ । तपाईंले सुनेका यी प्रतिवद्धता तपाईंलाई कति विश्वासिलो लाग्छ अर्थात तपाईं  पत्याउनुहुन्छ ? होला गर्लान भन्ने भयो भने पनि अब तपाईं आफैँ हेर्नुहोस् र पहिचान गर्नुहोस् । अख्तियारले भ्रष्टाचारविरुद्ध अभियानका नारा अघ

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 6,213 पटक पढिएको
  • अन्तर्राष्टिय कोषबाट प्राप्त रकम खर्च गर्न नसकेपछि फिर्ता (भिडियोसहित)

    काठमाडौं- अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताएका छन् । उनले नेपाल जस्तो मुलुकले जलवायु अनुकुलन र क्षतिपूर्ति वापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न नसकेर फिर्ता हुनुले विश्वजगतमा सकारात्मक सन्देश नजाने तर्क गरे । दिगो विकास इन्स्टिच्युटले ललितपुरमा गरेको कार्यक्रममा उनले जलवायु परिवर्तन न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोग ल्याउनुपर्ने सम्बन्धमा दबाब दिएसँगै प्राप्त रकम खर्च गर्न विश्वासिलो, भ

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 266 पटक पढिएको
  • इज्मिर खाडीमा एकै पटक धेरै माछाहरु मरेपछि (भिडियोसहित)

    एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनीटर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्व

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 204 पटक पढिएको
  • खबर दिनभर / १८ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 107 पटक पढिएको
  • खबर दिनभर / १७ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 61 पटक पढिएको
  • इजिप्ट र साउदीबीच क्षेत्रीय सुरक्षाबारे छलफल

    एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 95 पटक पढिएको
  • खबर दिनभर / १६ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 76 पटक पढिएको
  • इजरायली सेनाद्वारा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या (भिडियोसहित)

    एजेन्सी- इजरायली सेनाले वेस्ट बैंकको तुलकारम शरणार्थी शिविरमा आक्रमण जारी राखेको छ । विहिबार सेनाले गरेको आक्रमणमा थप ६ जनाको मृत्यु भएको बताइएको छ । सेनाले आक्रमण सुरु गरेपछि दुवै तर्फबाट गोली हानाहान हुँदा पिआइजे कमाण्डरसहित ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हो ।  आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल-कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर मारिएका हुन् । अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग जवाफी फाइरिमा उत्रिएका बेला उनलाई गोली लागेको स्थानीय स्रोतलाई उदृत गर्दै समाचार संस्था सिन्हाले जनाए

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 279 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा