काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा तथा पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ २१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा रहेको छ ।अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा छ भने जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । यस्तै, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ ।
काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर आज १ लाख ६७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यस्तै, छापावाल सुनको प्रति १० ग्रामको मूल्य पनि घटेर १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि कमी देखिएको छ। आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ६५ रुपैयाँमा झरेको छ ।
काठमाडौं–नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दर अनुसार, अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २४ पैसा र बिक्रीदर १३४ रुपैँया ८४ पैसा कायम गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैँया ९१ पैसा र बिक्रीदर १४५ रुपैँया ५६ पैसा रहेको छ ।बेलायती पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैँया र बिक्रीदर १७४ रुपैँया ७८ पैसा रहेको छ भने स्वीस फ्रयाङ्कको खरिददर १५४ रुपैँया ८६ पैसा र बिक्रीदर १५५ रुपैँया ५५ पैसा छ । अन्य मुद्रा मध्ये, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैँया ५ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुप
काठमाडौं– भदौ पहिलो सातादेखि घटेको अण्डाको मूल्य पुनः वृद्धि हुन थालेपछि उपभोक्ताहरू मारमा परेका छन्। उत्पादन घटेर माग बढेसँगै अण्डाको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुमा समेत महँगाइको असर देखिन थालेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सोमबारदेखि लागू भएको नयाँ दरले चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन मूल्य ५००, मध्यम ४८५, र एक्सएल ५१५ रुपैयाँ निर्धारण गरिएको छ। साउन मसान्तमा यस्तै मूल्य कायम भए पनि भदौको पहिलो साता अण्डाको दर घटेर ठुलो अण्डा ३६०, मध्यम ३००, र एक्सएल ३७५ मा झरेको थियो। पछिल्ला दुई सातामा मूल्य वृद्धि हुँदा दैनिक उपभोग्य खर्चमा समेत भार थपि
काठमाडौं– आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार मूल्य वृद्धि भइरहँदा आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा, एक लाख ६७ हजार चार सय रूपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा रहेको थियो। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर दुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ रहेको छ। युरोपियन यूरोको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.९३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १७४.२४ रुपैयाँ र बिक्रीदर १७५.०२ रुपैयाँ तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १५४.७७ रुपैयाँ र बिक्रीदर १५५.४६ रुपैयाँ रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८८.९९ रुपैयाँ र बिक्रीदर ८९.३९ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९६.९२ रुपैयाँ र बिक्रीदर ९७.३५ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर १०१.६५ रुपैयाँ र बिक्रीदर १०२.११ रुपैयाँ कायम गरिएको छ।जापानी येनको खरिदद
काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी एलिस अलब्राइटबीच परियोजना कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनबारे छलफल भएको छ । नेपाली राजदूतावासका अनुसार, एमसिसी परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे समीक्षा गरिएको थियो ।त्यसैगरी, पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगका विषयमा छलफल भएको र नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बो लीले बताए । भेटमा अर्थसचिव रामप्रसाद घिमिरे, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, र
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ, भने यूके पाउण्डको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । साथै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तय गरिएको छ । राष्ट्र बैंकले आवश्यक परेमा यी दरहरू संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकह
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन यूरोको खरिद दर १ सय ४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३३ पैसा छ ।अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ५९ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा कायम भएको छ । भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ ।
काठमाडौं— साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ।कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए।कार्यालयले दशै
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.