आर्थिक

    Showing 2,051-2,060 of 3,699 items.
  • किसानको दूध बेच्ने जिम्मा पालिकाको, महिनामा दुई पटक भुक्तानी दिने

    मकवानपुर— मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका दूग्ध उत्पादक किसानले अब गाउँपालिका कार्यालय मार्फत दूध बिक्री गर्ने भएका छन् ।गाउँपालिकाको पशुपन्छी विकास शाखाका अनुसार अब किसानहरुले १ कात्तिक ०८१ बाट गाउँपालिकामार्फत दूध बिक्री गर्ने छन् ।मनहरीका किसानहरुले यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरलाई दूध बिक्री गर्दै आएका थिए । जिल्ला संघले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगहरुलाई बिक्री गर्दै आएको थियो ।जिल्ला संघबाट दूध बिक्री गर्दा भुक्तानी लामो समयसम्म रोकिएको गुनासोपछि गाउँपालिकाले आफैं किसानबाट उत्पादित दूधको जिम्मा लिएको हो ।मनहरीका ६ वटा दुग्ध सह

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 364 पटक पढिएको
  • विपतबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दुई अर्ब ८८ करोड लाग्ने

    काठमाडौं— असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ।सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै विपतबाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा क्षति पुगेको जानकारी दिइन्।‘स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेक

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 582 पटक पढिएको
  • बाढीपहिरोले सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    काठमाडौं – यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड बराबरको क्षति भएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो।क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 554 पटक पढिएको
  • नेपालमा डलरको भाउ घट्दा यूरोको बढ्यो

    काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन् २०२४ अक्टोबर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ।मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ।साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 463 पटक पढिएको
  • आज घट्यो शेयर बजार, कारोबार रकममा पनि कमी

    काठमाडौं— हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर दुई हजार ६ सय ६३ दशमलव ३२ विन्दुमा झरेको छ ।आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 321 पटक पढिएको
  • मध्युपूर्वको युद्धले यूरोपमा पनि बढ्यो तेलको मूल्य

    काठमाडौं— मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो। लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ। मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्र

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 499 पटक पढिएको
  • सिङमा हरियो चिन्ह लगाएका खसीबोकामात्र किन्न आग्रह

    काठमाडौं— देशको राजधानी काठमाडौं उपत्यकामा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम शुरू भएको छ ।चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैँमा काठमाडौं उपत्यकामा ४५ हजार हराहारीमा खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदै छन् ।काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७ सय २० देखि ७ सय ५५ रुपैयाँ, पहाडका खसी ६ सय ७० देखि ७ सय पाँच रुपैयाँ, बो

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 397 पटक पढिएको
  • दशैंमा सहुलियतका खसीबोका-च्याङ्ग्रा भोलिदेखि बेच्न थालिने

    काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ। खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए। जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए। निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 211 पटक पढिएको
  • सहुलियत पसलबाट दैनिल ४० लाखको सामान बिक्री हुँदै

    काठमाडौं—  चाडपर्वलक्षित सहुलियत पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। ३ असोजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र ७ असोजबाट साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिएर सहुलियत पसल सञ्चालन गरेका छन्। दुवै संस्थानले ४१ जिल्लाका ६३ भन्दा बढी बिक्री केन्द्रबाट छुटसहितको खाद्यान्न बिक्री गरिरहेका छन्।सहुलियत पसल सञ्चालनमा आएयता दैनिक उपभोग्य वस्तुको भाउ घट्न थालेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। ‘छुट मूल्यमा खाद्यान्न बिक्रीका लागि सञ्चालनमा ल्याइएको सहुलियत पसल र तुलनात्मक रूपमा ठुलो

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 458 पटक पढिएको
  • सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो ?

    काठमाडौं–लगातार ओरालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रति तोलामा रु ४०० ले बढेर प्रतितोला रु १,६१,३०० निर्धारण गरिएको छ ।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज रु ३० ले बढेर प्रतितोला रु १,९८० निर्धारण गरिएको छ । सुनचाँदीको मूल्यमा देखिएको यो सानो वृद्धि बजारको गतिविधि र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग सम्बन्धित रहेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 305 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.