आर्थिक

    Showing 1,811-1,820 of 4,319 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 530 पटक पढिएको
  • ४१ अंकले सेयर बजार घट्यो

    काठमाडौं— साताको तेस्रो कारोबार दिन सेयर बजारमा ४१ अंकले घटेको छ । मंगलबार बजार ४१.७८ अंकले घटेर २,८३३.५७ विन्दुमा झरेको छ ।बजार घट्दा ४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २०४ कम्पनीको सेयरमूल्य घटेको छ ।बजार घट्दा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज दुई करोड २२ लाख सात हजार १४२ कित्ता सेयर एक लाख ३० हजार ९५३ पटक किनबेच भएको छ ।बजार घटे पनि समाज लघुवित्त र उन्नति सहकार्यको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सिर्जनशील लघुवित्त, सनराइज म्युचुअल फन्डको सेयरमूल्य उच्च कमाउने शीर्ष स्थानमा रहे ।थ्री स्टार हाइड्रो सेयरमूल्यमा नकारात्म

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 614 पटक पढिएको
  • सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ

    काठमाडौं— सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुग्दै रेकर्ड कायम गरेको हो ।अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढेर मंगलबार प्रतितोला २ हजार २ सय ८० रुपैयाँ मा कारोबार भएको छ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०।९९ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ३७.३८ डलर छ। सोमबार सुन प्रत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 821 पटक पढिएको
  • बागलुङ आन्तरिक राजस्व कार्यालयले एक अर्बभन्दा बढी राजस्व संकलन

    बागलुङ— आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी मोहनप्रसाद आचार्यले जानकारी दिए। कार्यालयले उक्त वर्षमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको ८७.९७ प्रतिशत मात्र संकलन गर्न सकिएको आचार्यले बताए। “सरकारको आन्तरिक राजस्व संकलनको बजेटअनुसार नै कार्यालयको लक्ष्य निर्धारण गरिएको हो,” उनले भने, “तर त्यो अनुसारको राजस्व संकलन गर्न सकिएन।”आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आयकरतर्फ ६० करोड १० लाख ३५ हजार रुपैयाँ, भाड

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 567 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ प

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 460 पटक पढिएको
  • कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

    इटहरी –   कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने हुन्छ । तर, कानुनमै भएको व्यवस्था बाहिर गएर कोशी प्रदेशका दुई उप उपमहानगरपालिकासहित १६ स्थानीय तह यतिबेला बजेट होलिडेको अवस्थामा छन् । कतिपय स्थानीय तहले त एक महिना बढी कटिसक्दा समेत आफ्नो चालु बर्षको बजेट प्रस्तुत समेत गर्न सकेका छैनन् । संघीय मामिला तथा समान्य प्रशासन मन

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 704 पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५ हजार ३०० जनालाई रोजगारीको अवसर

    काठमाडौं— रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो।एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि नेपाली कामदार माग गरेसँगै भाषा परीक्षामा सहभागी हुन आवेदन खुला गरिएको हो।ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि ५ हजार ३०० जनाको कोटा तोकिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्र र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिनेछ।एक व्यक्तिले एक मात्र क्षेत्रमा आवेदन दिन पाउने व्य

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 749 पटक पढिएको
  • यातायात कार्यालय इलामद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

    काठमाडौं- यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।एक वर्षको अवधिमा रु १३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व संकलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व संकलन गरेको थियो ।कार्यालयले सवारी साधन वार्षिक करबाट रु

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 569 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 331 पटक पढिएको
  • भूमिहीनलाई अधिकार दिलाउन सरकार सक्रिय, पुर्जा वितरणको तयारी तीव्र

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको विवरणबारे छलफलमा मन्त्री अधिकारी सो जानकारी दिए । हालसम्म जग्गा धनी पुर्जाका लागि ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्बासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 701 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.