अपराध

    Showing 471-480 of 2,232 items.
  • विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर

    रौतहट— नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो।गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 474 पटक पढिएको
  • लागू औषधसहित ९ जना पक्राउ

    काठमाडौं— झापाको भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १२० मिलिग्राम सहित सोही नगरपालिका ५ बसपार्क नजिकै बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१० मिलिग्राम र नगद ६ हजार ७५० रुपैयाँसहित सोही नगरपालिका-७ नमुना टोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 428 पटक पढिएको
  • एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

    काठमाडौं— नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए।उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् ।गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए । उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए ।गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँल

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 461 पटक पढिएको
  • महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन्ः शोभा पाठक

    काठमाडौं— शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् ।सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन् ।‘महेश बस्ने कदापि उम्कन सक्नुहुन्न । कानुनी दायरामा ल्याएर छाड्छु । म बाचा गर्छु यो कुनै आरोप होइन । सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन । सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ । म कठालो समातेर माइती

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 599 पटक पढिएको
  • न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा १६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 548 पटक पढिएको
  • इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा

    सुर्खेत— इनिशा विक हत्यामा आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योगमा अदालतमा अभियोग दर्ता भएपछि इनिशा प्रकरणमा दुई पक्षबाट प्रदर्शन हुन थालेका छन् ।२५ दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् । आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसंगै पक्राउ परेका किशोरहरुका आफन्तहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।न्यायलयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरुले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे । बजारमा प्रदर्शन पछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरुले स

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 440 पटक पढिएको
  • महिलालाई बलात्कार गरेको आरोपमा राजु बिक पक्राउ

    इलाम— ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले इलामबाट एक पुरुषलाई पक्राउ गरेको छ। देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।राजुले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि  इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको थियो।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 460 पटक पढिएको
  • उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अवहेलना मुद्दा

    काठमाडौं— काठमाडौंमा उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतले प्रतिपादन गरेका बाध्यकारी कानुनी सिद्धान्त पालना नगरी फैसला गरेको आरोप लगाउँदै निवेदन दिएका हुन्। उक्त मुद्दाको पेसी चैत १८ गतेका लागि तोकिएको छ।निवेदनमा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ प्रयोग गरेको विषयमा उच्च अदालतले रिट खारेज गर्दा स्थापित कानुनी सिद्धान्त बेवास्ता गरिएको दाबी गरिएको छ। संविधानअनुसार सर्वोच्च अदालतका सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसको उल्लंघन

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 473 पटक पढिएको
  • काठमाडौंका तत्कालीन सीडिओ रिजाल पक्राउ

    काठमाडौं— काठमाडौंको तत्कालीन सीडिओ छवि रिजाल आज बिहान सुविधानगरबाट पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा उनी काठमाडौंका सीडिओ थिए। जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 502 पटक पढिएको
  • ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा हर्कले दिए उजुरी

    काठमाडौं— श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।हर्कले आज सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन्।‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 558 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.