काठमाडौं— आज विश्व कला दिवस मनाइँदै छ ।
कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व कला दिवस मनाइँदै छ ।
यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल २०१२ मा मनाइएको थियो ।
त्यसपछि हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ ।






































