काठमाण्डौ  ।  सर्वोच्च अदालतले ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार आदेश दिएका हुन्। सरकारले कात्तिक २० भित्र राजदूत फिर्ता गर्न निर्देशन दिएको थियो, तर सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले त्यसविरुद्ध रिट दायर गरेका थिए।

अदालतले निवेदकको मागअनुसार निर्णय कार्यन्वयनमा रोक लगाउने आदेश दिएको हो।

आदेश :