काठमाडौं— समाज डेन्टल हस्पिटलले भैसेपाटीमा १३ औँ शाखा विस्तार गरेको छ ।

२५ वर्षदेखि दन्त उपचारमा संग्लन अस्पतालले शनिबारदेखि नयाँ शाखामा सेवा सुरु गरेको हो ।

अस्पतालका प्रबन्धक सविन घिमिरेले मुख स्वास्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न लागीपरेको बताए ।

समाज डेन्टलको शाखा नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला लगायतका ठाउँमा छ ।