काठमाडौं— धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश—३—०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

OM Sai Pathibhara Hospital

आगलागीको जानकारी पाउनेबित्तिकै प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।