काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। आइतबार शाहलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि (विहीबार) आज डिस्चार्ज गरिएको हो।