काठमाण्डौ  ।  अनलाइन ठगीको विगबिगी, जोगिन सिबआईको अनुरोध गरेको छ।

केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत रहन भनेको छ।अहिले नेपालमा अनलाइन मार्फत हुने ठगी ब्यापक बनेको छ।अनलाइनबाट हुने ठगी दिनप्रति दिन बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले त्यस्ता ठगीबाट जोगिन सबैलाई सचेत गराएको छ। सिआईबीले विज्ञप्ति नै निकालेर केही दिनयता अनलाइन ठगी बढेकाले जोगिन अनुरोध गरेको छ।

OM Sai Pathibhara Hospital

उसले केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत रहन भनेको छ।FB_IMG_1735955847952