Screenshot_2024_1012_193335

काठमाण्डौ  । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।FB_IMG_1728742256417

OM Sai Pathibhara Hospital

शनिबार अपरान्ह ४:०० बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो ।

पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

उनले शनिवार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः
Screenshot_2024_1012_193654

Screenshot_2024_1012_201245