काठमाडौं  ।   नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेको छ।

एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरू मुछिएको भन्दै राजीनामा माग गरेको हो।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरेका हुन्।