गजल "गरौ  बिषपान "

ओ जिन्दगी अब तिमी नै भन

OM Sai Pathibhara Hospital

कति  म गरौ विषपान !

कहा कहा   खाउ ठोक्कर

कति  सहू अपमान !!


मेरो जरूरत   मेरो अभाबमा  

अब भारी  भइरहेछ !

 जीउन कोशिश यो जिन्दगी

  आफै किन बहकी रहेछ !!

लाख  कोशिशको   बाद पनि

 निस्किएन कहीं  समाधान l 

हातले छोएर खाए कसम

यो नजरले -नजर सेकिरहेछ !

जो नजरलाई आवाज़ लगाउछु  

  किन बन्द नजर लगाउछिन !!

मौन छु सोचेर त्यो तन मन

 किन लाग्दैछ जीवन भयावान !!

संघी - सम्बन्धी रिस्तेदार अब  मसंग  आँखा छुपाउन लागे हैं !

 साथी पनि यो अबस्था देखेर 

मबाट टाडा टाडा भागे है !!

मेरो जीवन   अब आफैलाई 

हठात किन ड़र लाग्यो है l

        -देवेन्द्र किशोर ढुङगाना

                भद्रपुर, झापा